काठमाडौं। आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत पहिलो खेलमा नेपालले हङकङलाई १०५ रनको लक्ष्य दिएको छ ।
दुबईस्थित आईसीसी एकेडेमी मैदानमा हङकङले टस जितेपछि पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाएर...
Tag - खेलकूद
काठमाडाैं। दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारलाई १ सय ३० रनको चुनौती दिएको छ । कतारको दोहामा बुधबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट...
काठमाडौं । अफगानिस्तानमाथि सहज जित हात पार्दै न्युजिल्याण्ड टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ। न्यूजिल्याण्डकाे सेमिफाइनलकाे यात्रासँगै भारत भने टी–२० विश्वकपबाट बाहिरिएको छ ।
अबुधाबीमा अफगानिस्तानले दिएको १२५ रनको...
काठमाडौं । कप्तान भेषराज लिम्बू र श्यामकुमार लिम्बूले दोस्रो हाफमा गरेको गोलमा झापा भेट्रान्स क्लबले त्रिभुवन आर्मी भेट्रान्स क्लबलाई हराउँदै मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ ।
आइतबार...
काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोट अन्तर्गत समूह बी को दोस्रो खेलमा नेपालले आयोजक राष्ट्र ताजिकिस्तानसँग आज प्रतिस्पर्धा गर्ने भएकाे छ । दुसानबेस्थित रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने साे खेल नेपाली समयअनुसार बेलुका...
काठमाडौं। आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा सोमबार एक मात्रै खेल आयोजना हुँदैछ । विश्वकपको सुपर-१२ अन्तर्गत समूह-२ को खेल शारजाहमा राति नेपाली समयअनुसार ७ : ४५ बजे सुरु हुनेछ ।
सुपर-१२ मा अफगानिस्तान स्कटल्यान्डलाई हराउँदै...
काठमाडाैं। विश्वचर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले बुधबार मध्यरात च्याम्पियन्स लिग फुटबलमा नयाँ कीर्तिमान बनाउँदै छन् । नेपाली समयअनुसार मध्यराति म्यानचेस्टर युनाइटेडले भिल्लरियलको सामना गर्दैछ । यो खेल...
काठमाडौं। विभागीय टीम त्रिभुवन आर्मी क्लबले छैटौं संस्करणको एनभीए क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ लगातार दोस्रो जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा मंगलबार...
काठमाडौं । राष्ट्रिय महिला तथा पुरुष एनभीए क्लब भलिबल च्याम्पियनसिपमा नयाँ बजार युवा क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हराएको छ । जितसँगै नयाँ बजारले क्वार्टरफाइनलमा स्थान बनाएको हाे।
प्रतियोगितामा आफ्नो पहिलो...
असोज ९, काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको चौथो संस्कणको खेल आजदेखि शुरु हुने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सो खेल सुरू हुन लागेको हो ।
आज हुने उद्घाटन खेलमा ललितपुर...

