Tag - एमाले विवाद

राजनीति

शुक्रबार बोलाइएको केन्द्रीय कमिटी बैठकमा नेपाल समूह सहभागी नहुने

काठमाडौं। नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष ओली पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने भएको छ।बिहीवार (आज) बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले भोलिका लागि बोलाइएको बैठकमा उपस्थित नहुने निर्णय...

बांकी पढ्नुहोस्
राजनीति

नेपाल समूहकाे स्थायी समिति बैठक झलनाथ खनाल पनि सहभागी

काठमाडाैँ। नेकपा एमालेको माधवकुमार नेपाल पक्षको स्थायी समिति बैठकमा दिल्लीमा उपचाररत वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी भएका छन्। काठमाडौंको बुद्धनगरस्थित एक वैंकेटमा जारी बैठकमा नेता खनाल दिल्लीबाट भिडियोमार्फत जोडिएको...

बांकी पढ्नुहोस्
राजनीति

नेकपा नेपाल समूहकाे स्थायी कमिटीकाे बैठक बस्दै

काठमाडौं। नेकपा एमालेको खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दैछ। बैठक केही बेरमा बस्ने स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारका लागि केन्द्रीय कमिटी...

बांकी पढ्नुहोस्
राजनीति

एमाले माधव समूहले बाेलायाे स्थायी कमिटी बैठक

काठमाडौं। विपक्षी एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। नेतृ अष्टलक्ष्मी शाक्यकीअनुसार बैठक बिहीबार बस्नेछ। ‘बैठकले आज बालुवाटारमा भएको निर्णयबारे छलफल गर्नेछ,’ शाक्यले भनिन्- ‘त्यसपछि एउटा निष्कर्षमा...

बांकी पढ्नुहोस्
राजनीति

एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकमा नेपालपक्षलाई नबाेलाइने

काठमाडाैँ। नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बुधबार बालुवाटारमा बस्दै छ। सो बैठकमा माधव नेपालसहित ११ नेतालाई नबोलाइने भएको छ। स्रोतका अनुसार नेपालसहित झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्री...

बांकी पढ्नुहोस्
सामाजिक सञ्जाल

एकता बचाउन अधिकतम लचक हुनुलाई कमजोरीका रुपमा नबुझ्न माधब नेपालकाे चेतावनि

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले कर्णाली प्रदेशका ४ जना प्रदेश सभा सदस्यहरुको मुद्दामा अदालतले जारी गरेको आदेशविरुद्ध फेरि पुनरावलोकनमा जाने निर्णयलाई पार्टी एकता विरोधी भनेका छन्।  ४ जना प्रदेश...

बांकी पढ्नुहोस्
राजनीतिक दल

एमाले विवाद समाधानका लागी दाेस्राे तहका नेताहरुकाे बैठक बस्दै

काठमाडाैँ। नेकपा एमालेभित्रको विवाद समाधानका लागि बिहीबार साँझ एमाले कार्यदलमा रहेका दाेस्राे तहका नेताको बैठक बस्ने भएको छ।
एमालेको केपी ओली पक्षले एकलौटी रुपमा गरेको महाधिवेशन आयोजक कमिटी र त्यसले गरेका कामकारबाहीलाई...

बांकी पढ्नुहोस्
राजनीति

नेपाल समूहका १७ भ्रातृ संगठनले भने : ओली नसच्चिए पार्टी पुनर्गठन हुन्छ

काठमाडौं। एमालेको माधवकुमार नेपाल समूहका १७ भ्रातृ संगठनका प्रतिनिधिहरूले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधि विधानविपरीत गरेका निर्णय खारेजयोग्य रहेको बताएका छन्।
उनीहरूले आज संयुक्त...

बांकी पढ्नुहोस्
राजनीतिक दल

‌ओली र नेपाल पक्षबीच सिंहदरबारमा छलफल सुरु

काठमाडौं। पार्टीभित्रको विवाद मिलाउन नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल सुरु भएको छ। दुई नेताले अन्य नेताहरुलाई समेत सँगै राखेर छलफल गर्न लागेकाले दुवै पक्षका...

बांकी पढ्नुहोस्