Tag - प्रकाशमान सिंह

राजनीतिक दल

जाम पन्छाउन सरकार गम्भीर बन्नुपर्छ : नेता सिंह

काठमाडौँ, ११ असोज। नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले जनतालाई राहत दिन नसकेको बताएका छन्।
काठमाडौँ क्षेत्र नं १ ले विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान...

बांकी पढ्नुहोस्
राजनीतिक दल

वर्तमान सरकारले समृद्धिकाे कुरा गर्नुकाे औचित्य छैन : प्रकाशमान सिंह

काठमाडाैं, ११ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले वर्तमान सरकारले समृद्धिकाे कुरा गर्ने नैतिकता गुमाई सकेको भन्दै त्यसकाे औचित्य नभएकाे बताएका छन् ।
याे सरकार काम गर्न त के अरुले गरेको कामको जस लिन समेत...

बांकी पढ्नुहोस्
राजनीतिक दल

पार्टीको १४ औं महाधिवेशन चाँडो हुुनुपर्छ : नेता सिंह

काठमाडौं, २९ असार। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको सङ्गठनलाई मजबुद बनाउन पार्टीको १४ औं महाधिवेशन चाँडो हुुनुपर्ने बताएका छन्।आइतबार आफ्नै निवासमा आयोजित पार्टी प्रवेश’ कार्यक्रममा बोल्दै उनले संविधानको...

बांकी पढ्नुहोस्
राजनीतिक दल

गुठी विधेयक फिर्ता नलिए देशव्यापी आन्दोलन गर्छौं : प्रकाशमान सिंह

पर्सा, ३० जेठ। नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टी संस्थागत रुपमा चलाउनु नै मुख्य चुनौती रहेको बताएका छन्। कांग्रेसको पर्सा जिल्ला कार्यसमितिले पार्टी अफिस वीरगञ्जमा आयोजित कार्यकर्ता भेटघाट...

बांकी पढ्नुहोस्
राजनीतिक दल

कांग्रेस देशकै भरपर्दाे पार्टी हाे : प्रकाशमान सिंह

दैलेख, २५ जेठ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकको सबैभन्दा भरपर्दो पार्टी कांग्रेस भएको दावी गरेका छन्। कांग्रेसले दैलेख बजारमा आयोजना गरेको जागरण सभामा बोल्दै कांग्रेस नेता सिंहले मुलुकमा भएका सबै सकारात्मक...

बांकी पढ्नुहोस्
राजनीतिक दल

कांग्रेसले राम्रो काम गर्दा पनि जनताले विश्वास गरेनन् : प्रकाशमान सिंह

काठमाडौं, १८ जेठ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अरु दलहरुले गर्न नसकेका ऐतिहासिक दायीत्व कांग्रेसले पूरा गरे पनि जनताले किन बिश्वास गर्न सकेन भन्ने कुरा कांग्रेसका लागि महत्वपूर्ण चुनौतिको रुपमा रहेको बताएका...

बांकी पढ्नुहोस्
राजनीति

प्रधानमन्त्री नसच्चिए नेकपा सकिन्छ : प्रकाशमान सिंह

 काठमाडौं, १२ जेठ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार संघीयता असफल बनाउन क्रियाशील रहेको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीका बोली र काम गराई संविधानको मर्म विपरित रहेकोभन्दै उनले त्यसबाट...

बांकी पढ्नुहोस्
राजनीतिक दल

देशभरि त्रास र निरासाकाे वातावरण छ : प्रकाशमान सिंह

काठमाडौं, २८ वैशाख। नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको मर्यादासमेत ख्याल गर्न नसक्नु लजजास्पद भएको बताएका छन्।
काठमाडौं क्षेत्र नम्बर १ मा आज आयोजित चियापान तथा भेटघाट...

बांकी पढ्नुहोस्
राजनीति

देउवा संलग्न भए पनि कारबाही हुनुपर्छ : प्रकाशमान सिंह

संखुवासभा, १७ वैशाख। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बालुवाटार जग्गा प्रकरणमा कांग्रेसकै नेता दोषी भए पनि कारबाही हुनुपर्ने बताएका छन्।
प्रेस युनियन संखुवासभाले मंगलबार आयोजना गरेको पत्रकार भेटघाटमा उनलाई...

बांकी पढ्नुहोस्
राजनीति

सरकारसँग कुनै पनि पक्ष सन्तुष्ट छैनः प्रकाशमान सिंह

सप्तरी, ३० चैत। नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले बर्तमान सरकारसँग कुनै पनि पक्ष सन्तुष्ट हुन नसकेको बताएका छन्।
शनिबार नेपाल प्रेस युनियन सप्तरीले सप्तरीको राजबिराजमा आयोजना गरेको पत्रकार भेटघाट...

बांकी पढ्नुहोस्