Tag - नेप्से

मार्केट/कर्पाेरेट

दुई कम्पनीको शेयरमूल्य समायोजन

पुस २१ गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीहरुको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेले नेपाल क्रेडिट एण्ड कमर्श बैंक र गुहेश्वरी मर्चेन्ट बैंकको शेयरमूल्य समायोजन गरेको हो। लाभांश वितरण तथा साधारण सभा...

बांकी पढ्नुहोस्
सेवा/जागिर

६.२६ अंकले ओरालो लाग्यो सेयर बजार, ६ अर्बको कोरोबार

काठमाडौं। सेयर बजारमा सोमबार करिब ६ अर्बको कारोबार हुँदा नेप्से परिसूचक ६.२६ अंकले ओरालो लागेको छ ।
लगानीकर्ताले प्रोफिट बुक गर्न खोज्दा सेयर बजार ओरोलो लागेको हो । सोमबार कारोबार खुल्नासाथ २२ सय १६ बिन्दुसम्म नेप्से परिसूचक...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

टिएमएसमा समस्या देखिएपछि लगानीकर्ता कारोबारबाट बन्छित

काठमाडौं। नेपाल स्टक एक्सचेञ्जको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा समस्या देखिएको छ। सोमबार बजार खुलेदेखि नै सुस्त रहेको टिएमएसमा लगानीकर्ताले सहज रुपमा कारोबार गर्न पाएका छैनन्।
टिएमएसमा समस्या देखिएपछि कारोबार...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

२०२१ काे पहिलो कारोबार, ‘अलटाइम हाइ’को रेकर्ड तोडदै उच्च बिन्दुमा नेप्से

कारोबार पहिलो दिन नेप्से परिसूचकले नयाँ अलटाइम हाइ रेकर्ड बनाएको छ। यस दिन नेप्से ८८.१२ अंक बढेर २१७५.३९ विन्दुमा पुगेसँगै नेप्सेले नयाँ अलटाइम हाइ रेकर्ड बनाएको हो।
आइतबार नेप्सेले अघिल्लो दिन अर्थात गत बिहीबारको अलटाइम हाइ...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

प्रभु लाईफको साधारण सेयर नेप्सेमा सूचिकृत, आइतबार कारोबार हुने

काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्सको २ करोड कित्ता साधारण सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ।
कम्पनीले सर्वसाधारण र कर्मचारीका लागि ६० करोड रुपैयाँको साधारण सेयर जारी गरेपछि शुक्रबार कुल चुक्ता पुँजी २ अर्ब रुपैयाँ...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

नेप्सेमा पाँच कम्पनीको मूल्य समायोजना

पुस १४, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मंगलवार ५ ओटा कम्पनीहरुको मूल्य समायोजन गरेको छ । नेप्सेले नागरिक लगानी कोष, हिमालयन बैंक, लुम्बिनी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक र एनएमबि लघुवित्तको शेयरमूल्य समायोजन...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

साढे ८ अंकले बढ्यो नेप्से, ३ अर्ब ८५ करोडभन्दा बढीको कारोबार

काठमाण्डौ। आइतबार ४० अङ्कले घटेको शेयर बजार सोमबार भने सामान्य बढेको छ ।
नेप्से सोमबार ८ दशमलव ५७ अङ्कले बढेर २ हजार ७ दशमलव २९ विन्दुमा पुगेको छ । कारोबार सुरु भएको केहीबेरमा घटेर १९ सय ८५ विन्दुसम्म झरेको नेप्से बन्द हुने...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

साताको पहिलो दिन नेप्से ३९.९८ अंकले घट्यो, कारोबार रकम करिब ५ अर्ब

काठमाडौं। साताको पहिलो दिन धितोपत्र बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आइतबारबाट नै दलाल व्यवसायी कमिशन घटेर लागू भएको भएपनि नेप्से भने बढ्न सकेन।
यस दिन अघिल्लो कारोबार दिन बिहीवारको तुलनामा बजार ३९ दशमलव ९८ अंक घटेर १ हजार...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

नेप्सेमा सिनर्जी र आशा लघुवित्तको शेयरमूल्य समायोजन

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज ९नेप्से९ मा दुई कम्पनीहरुको शेयरमूल्य समायोजन भएको छ। नेप्सेमा आशा लघुवित्त वित्तीय संस्था र सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको शेयरमूल्य समायोजन भएको हो।
नेप्सेले आशा लघुवित्तको १५ प्रतिशत...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

कमिसन दरमा पुनर्विचारको माग राख्दै ब्रोकर व्यवसायी धितोपत्र बोर्डमा

काठमाडौं। ब्रोकर कमिसन दरमा पुनर्विचार गर्न माग गर्दै ब्रोकर व्यवसायीहरु नेपाल धितोपत्र बोर्ड पुगेका छन्।बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लिने कमिसन नघटाई आफूहरुको कमाईमा मात्रै धावा बोलिएको भन्दै ब्रोकर असन्तुष्ट...

बांकी पढ्नुहोस्