काठमाडौं। मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिद्धार्थ बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ। साधारण सभा प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य तोकेको हो।
नेप्सेले बैंकको १२...
Tag - नेप्से
काठमाडौं। धितोपत्र व्यवसायी (सेयर कारोबारी)हरुले नाफाको १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाउनुपर्ने भएको छ । नियामक निकाय धितोपत्र बोर्डले सेयर बजार सम्बद्ध सबै पक्षको खुद नाफाबाट १ प्रतिशत रकम...
काठमाडौं। सेयर बजार सोमबार पनि उकालो लागेको छ। आइतबार ४१ अंकले बढेर २२३५ बिन्दुमा बन्द भएको बजार सोमबार भने २२७१ अंक सम्म उक्ले पनि सम्हालिन नसक्दा करिब ४ अंकले बढेर २२३९ अंकमा बन्द भएको छ।
प्री ओपनिङ सेसनमा २८ अंकले बढेको बजार...
काठमाडौं। बाणिज्य बैंक समूहले सेयर बजारलाई नयाँ उचाइमा पुर्याएको छ। आइतबार बैंकिङ सूचक ५९.६१ अंकले बढ्दा समग्र बजार सूचक ४१.२४ अंकले उक्लिएको छ। बजार सूचक २२३५.७२ अंकमा पुगेको छ। यो अहिलेसम्मकै उच्च अंक हो।
जीवन बीमाबाहेक सबै...
काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबारको टि प्लस टु कायम गर्ने बाटो खोलिदिएको छ । बोर्डले सिडिएस एण्ड क्लियरिङ लिमिटेडले टि प्लस टु कायम हुने गरी संसोधनका लागि पेश गरेको विनियमावलीलाई बोर्डले स्वीकृति दिएको हो ।...
काठमाडौं । धितोपत्र कारोबारमा हाल कायम रहेको तीन दिनको राफसाफ चक्रलाई दुई दिनमा झार्ने तयारी भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र कारोबारको राफसाफ तथा फस्र्योट चक्र दुई दिनमा झार्ने तयारी गरेको हो । यस वर्षको नीति...
काठमाडौं। दुई दिन लगातार घटेको सेयर बजारमा बुधबार दोहोरो अंकको सुधार देखिएको छ। सोमबार र मंगलबार गरि १० अंक घटेको बजार बुधबार एकै दिन १३ अंकले बढेको छ। साढे चार अर्बको किनबेच भएको बजारमा हाइड्रोपावर र व्यापार समूहबाहेक सबै...
मंगलबार नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक ३.५४ अंकले घटेर २१६५.५० विन्दुमा पुगेको छ । सोमबार ६ अंकले २१६९.०४ विन्दुमा बन्द भएको बजार मंगलबार २१६७.८२ विन्दुदेखि खुला भएको हो । नेप्से सूचक घटेपनि हाइड्रोपावर कम्पनीहरुमा भने...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले चालू आवको दोस्रो त्रैमासमा कम्पनीहरुको वर्गिकरणको लागि सूचीकृत कम्पनीहरुसँग विवरणहरु माग गरेको छ ।नेप्सेले तोकेको ढाँचामा फारम भरेर माघ १५ गतेसम्म कार्यालय समय भित्र आउने गरी...
काठमाडौं। पुस २० गते शतप्रतिशत हकप्रद शेयर विक्री गर्ने अनुमति पाएको नारायणी डेभलपमेण्ट बैंकको शेयरमुल्य मंगलवार सर्वाधिक वृद्धि भएको छ । कारोबारको दोस्रो घण्टामा कम्पनीको शेयरमूल्य ९ दशमलव ८७ प्रतिशत बढेको हो...

