काठमाडौं। नेपाल स्टक एक्सेन्ज-नेप्से परिसचुक यो साता ८८.१ अंकले बढेको छ। साताको पहिलो पहिलो दिन (आइबार) परिसुचक २२८६.५४ को बिन्दुबाट सुरु भई साताको अन्तिमसम्म आउँदा ८८.१ अंकले बढेर २३७४.६४ को बिन्दुमा पुगेको हो।
यो साता...
Tag - नेप्से
काठमाडौँ। कारोबारको दोस्रो दिन आज नेपाल स्टक एक्स्चेन्ज नेप्से दोहोरो अंकले उकालो लागेको छ । आज नेप्से १५.८७ अंकले बढेर २ हजार ३४२.७६ अंकमा पुगेको छ । आज कारोबारमा आएका कम्पनीहरु मध्य १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने ६१...
साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १७.३१ अंक अर्थात ०.७५ प्रतिशत बढेर २३३२.३२ विन्दुमा पुगेको छ। यो नेप्सेको हालसम्मकै उच्च विन्दु हो। यस दिन २०७ कम्पनीको ५१ हजार ८१३ पटकको कारोबारमा ६ अर्ब ३१ करोड ४६ लाख ६४ हजार रुपैयाँ...
काठमाडौं। नेपाल स्टक एक्सेचेन्ज (नेप्से)ले सिभिल लघुवित्त वित्तीय संस्था को शेयर कारोबार फुकुवा गरेको छ। पुस २८ गतेबाट कारोबार रोक्का रहेको शेयर सोमबार फुकुवा गरेको हो। कारोबार समयमा लाभांश प्रस्ताव सम्बन्धी सूचना...
काठमाडौं। सेयर बजारले २३०० अंक पार गरेको छ। आइतबार बजार साढे २८ अंकले बढेर २३ सय १५ अंक पुगेको छ। बजारले सकारात्मक गति लिएपछि कारोबार रकममा पनि सुधार देखिएको छ। दिनभरीमा कारोबार हुने कम्पनीको संख्या पनि बढेको...
काठमाडौँ। पुँजी बजारमा निजी क्षेत्रको लगानीमा फेरि नयाँ स्टक एक्सचेन्ज ल्याउन तयारी सुरु भएको छ । नेप्से परिसूचकसँगै बजारको आकार, पहुँच र लगानीकर्ताको संख्या बढेकाले नयाँ एक्सचेन्ज कम्पनी आवश्यक रहेको भन्दै नियामक निकाय...
काठमाडौं। पुस महिनाको अन्तिम दिनले सेयर बजारलाई स्वागत गरेर विदा भएको छ । यससँगै चालु आर्थिक वर्षको दोस्रो त्रैमास पनि विदा हुँदैछ। मसान्तको दिन पनि बजार आकर्षक हिसाबले वृद्धि भएको छ। नेप्से सूचक र खरिदबिक्री रकममा पनि...
पछिल्लो समय डिम्याट खाता खोल्ने सर्वसाधारण लगानीकर्ताको संख्या ह्वात्तै बढेको छ । यसैक्रममा गत सोमबार एकैदिन करिब २३ हजार जनाले डिम्याट खाता खोलेका थिए। सीडीएस एन्ड क्लियरिङ लिमिटेडको सोमबार (पुस २७ गते) सम्मको तथ्यांक...
काठमाडाै। सिभिल लघुवित्तको नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार रोक्का भएको छ। लघुवित्तले लाभांश घोषणा सम्बन्धि सूचना ढिला गरी नेप्सेलाइ पठाएकोले कम्पनीको शेयर कारोबार रोक्का गरी नेप्सेले स्पष्टिकरण सोधेको...
काठमाडौं। साताको सुरुवातदेखि नै उकालो लागेको सेयर बजारले दैनिक नयाँ रेकर्ड कायम गरिरहेको छ। मंगलबार २८ अंकको वृद्धिसहित २२६८ बिन्दुमा पुगेको बजारको यो अहिलेसम्मकै उच्च बिन्दु हो। आइतबार ४१ र सोमबार ३ अंकले बढेको बजार...

