काठमाडौं, ०२ वैशाख । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री शंकर भण्डारीले पार्टीभित्र जसले हिन्दूराष्ट्रको एजेण्डा बोक्छ उही व्यक्ति आगामी १४ औं महाधिवेशनमा नेतृत्वमा आउने दाबी गरेका छन् । उनले भने...
Tag - नेपाली काँग्रेस
बनेपा, ०१ वैशाख । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपालमा अहिले पानीजहाज चलाउनुभन्दा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताएका छन् ।
कांग्रेस बनेपा नगरसमितिले आयोजना गरेको नयाँ वर्षको...
काठमाडौं, ३० चैत । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालमा रेल ल्याउने योजना जिम्मेवार सपना भएको बताएका छन् ।
उनले प्रधानमन्त्री केपी ओलीले भनेझैं रेल छिट्टै नआए पनि रेल ल्याउने योजना हावादारी भने नभएको...
ओखलढुंगा, ३० चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व श्रममन्त्री रमेश लेखकले ओली सरकारलाई पाकेको फर्सीको संघ्या दिएका छन् ।
उनले वर्तमान ओली सरकार पाकेको फर्सी भएकाले आफै ढल्ने दाबी गरेका हुन् । प्रेस युनियन...
काठमाडौं, २८ चैत । नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षको तेस्रो राष्ट्रिय सम्मेलन पोखरामा शुरु हुँदैछ । शुक्रबारसम्म चल्ने सम्मेलनका लागि काँग्रेस जिल्ला कोषाध्यक्ष पोखरामा भेला भएको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द...
काठमाडौं, २५ चैत । कार्यसम्पादन समितिको टुंगो लगाउन नेपाली काँग्रेसको बैठक बसेको छ । कार्यसम्पादन समितिको टुंगो लगाउने सम्बन्धमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुसँग परामर्श गरेका छन् ।
तर, बैठकमा...
काठमाडौँ, २५ चैत। पार्टी हितविपरीत क्रियाकलापमा संलग्न र अनुशासन उल्लङ्घन गर्ने सदस्यको नाम चैतसम्म उपलब्ध गराउन नेपाली कांग्रेसले सबै जिल्ला कार्यसमितिलाई पत्राचार गरेको छ।
पार्टीको केन्द्रीय अनुशासन समितिको आइतबार...
बुटवल, २४ चैत । नेपाली कांग्रेसका प्रमूख सचेतक तथा केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई कमजोर पार्ने खेल खेलिरहेको बताएका छन्। पूर्वरक्षामन्त्री समेत रहेका उनले प्रधानमन्त्रीले...
बाग्लुङ, २४ चैत । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले पार्टी गुटगत भासमा फसेको बताएका छन्। नेपाल प्रेस युनियन बाग्लुङद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले चुनावपछि काङ्ग्रेस पार्टीभित्रकै गुटगत हलचलबाट...
काठमाडौं, २३ चैत । शनिबारका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठक स्थगित भएको छ। पार्टीको केन्द्रीय कार्य सम्पादन समिति गठन गर्ने मुख्य एजेन्डासहित पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको केन्द्रीय...

