Tag - केपी शर्मा ओली

सरकार

सरकारप्रतिकाे जनविश्वास डगमगाउन दिँदैनाैं : प्रधानमन्त्री

काठमाडाैं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राम्रा काम गर्दै गएको बताएका छन्।काठमाडौं लगायत देशभर एक हजार किलोमिटरभन्दा धेरै सडक कालोपत्रे गरिएको, कानून निर्माण गरेको र लोकतन्त्रको रक्षा गर्दै सरकार अघि...

बांकी पढ्नुहोस्
राजनीतिक दल

‘पार्टीभित्रै बहस हुन्छ, अलग भेलाको हल्ला निराधार छ’

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राजनीतिक प्रतिवेदनलाई प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ। शनिबार बसेको सचिवालय बैठकमा सामान्य छलफलपछि प्रतिवेदन तयारीको काम अघि बढेको हो।
प्रतिवेदनलाई सामान्य भाषिक सुधार गरेर...

बांकी पढ्नुहोस्
सरकार

रेशमलाई नेल लगाएर अस्पताल लैजानेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, ७ असार । राजपा नेता तथा सांसद रेशम चौधरीलाई नेल लगाएर नै उपचार गरिएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई नेल...

बांकी पढ्नुहोस्
हेल्थ टिप्स

शान्त रहन योगको अभ्यास आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्धि, सभ्यता र शान्तितिर लैजान योग एवं ध्यानको आवश्यकता रहेको बताएका छन्।
पाँचौँ अन्तर्रराष्ट्रिय योग दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले...

बांकी पढ्नुहोस्
सरकार

उत्पादन, विकास र सेवा प्रवाहमा प्रविधिको प्रयोग गर्छौं : प्रधानमन्त्री

काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, विकास र सेवा प्रवाहमा प्रविधिको अधिकतम प्रयोग गर्ने बताएका छन्।
नमूना मालपोत कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार उत्पादन, विकास र सेवा...

बांकी पढ्नुहोस्
राजनीतिक दल

विप्लव, राजावादी र कांग्रेस एक भए : प्रधानमन्त्री ओली

काठमाडौं, ४ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता, गणतन्त्र र वर्तमान सरकार विरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ र राजावादी शक्तिसँगै नेपाली कांग्रेस पनि एक भएको बताएका छन्। गुठी विधेयक र युरोप भ्रमणबारे आफ्नो धारणा...

बांकी पढ्नुहोस्
राजनीतिक दल

‘मिडियाले मलाई तपाईं भनेर सम्बोधन गर्नुपर्छ’ : प्रधानमन्त्री ओली

काठमाडौं, ४ असार। प्रधानमन्त्री केपी शर्मा ओली सिंहदरबारमा आयोजित पत्रकार सम्मेलन सकेर हिँड्नै लागेका बेला पत्रकार ऋषि धमला प्रधानमन्त्रीको छेवैमा पुगे।
पत्रकार धमलालाई देख्नासाथ प्रधानमन्त्री ओलीले धमलाकै स्वरको...

बांकी पढ्नुहोस्
सरकार

पहिला प्रधानमन्त्री त्यसपछि प्रतिपक्षले बाेल्ने विश्वव्यापी चलन हाे : प्रधानमन्त्री

काठमाडौं, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले संसद सम्बोधन गर्न खोजेको बेला मंगलबार प्रतिनिधिसभा बैठकमा अमर्यादित व्यवहार भएको बताएका छन् ।
नेपाली कांग्रेसका कारण संसद बैठक अवरोध भएपछि पत्रकार सम्मेलन गरेको...

बांकी पढ्नुहोस्
राजनीतिक दल

संसदबाट सम्बोधन गर्न नपाएपछि सिंहदरबारबाट प्रधानमन्त्री (लाइभ)

काठमाडाैं, ३ असार। प्रतिनिधि सभाको मंगलबारको बैठकमा पहिला प्रधानमन्त्री केपी शर्मा ओली बोल्ने कि प्रमूख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बोल्ने विषयमा विवाद हुँदा बैठक स्थगित भएपछि बहुचर्चित गुठी विधेयक र आफ्नो...

बांकी पढ्नुहोस्
सरकार

संसदमा बोल्न नपाएका प्रधानमन्त्रीले बोलाए विशेष पत्रकार सम्मेलन

काठमाडौं, ३ असार । संसदमा बाेल्न नपाएकाे प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ विशेष पत्रकार सम्मेलन बोलाएका छन् । प्रमूख प्रतिपक्षाी दलले विराेध गरेपछि उनले स‌ंसदमा बाेल्न नपाएका हुन्।
संसदमा बाेल्न नपाएका उनले...

बांकी पढ्नुहोस्