काठमाडाैं, ३ असार। प्रतिनिधि सभाको मंगलबारको बैठकमा पहिला प्रधानमन्त्री केपी शर्मा ओली बोल्ने कि प्रमूख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बोल्ने विषयमा विवाद हुँदा बैठक स्थगित भएपछि बहुचर्चित गुठी विधेयक र आफ्नो युरोप भ्रमणलगायत विषयमा संसदबाट सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गरेका छन्।
यसअघि प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले समसामयिक विषयमा गर्ने भनिएको सम्बोधन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण रोकिएको थियो।
सिंहदरबारबाट प्रधानमन्त्रीको पत्रकार सम्मेलन (प्रत्यक्ष प्रशारण)
सिंहदरबारबाट प्रधानमन्त्रीको पत्रकार सम्मेलन (प्रत्यक्ष प्रशारण)
Posted by Setopati on Tuesday, June 18, 2019



लाेकपाटी न्यूज

