काठमाडौं, १४ चैत। चीन सरकारले दिने चिकित्सा सामग्री तातोपानी नाका हुँदै आज नेपाल आइपुग्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ। सरकारले चीनतर्फको नाका खोल्ने निर्णय गरेसँगै ती सामग्री तातोपानी नाका हुँदै नेपाल आउने...
Author - लोकपाटी न्यूज
काठमाडौं, १४ चैत। नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सरकारले हालै स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा रु एक लाख सहयोग गर्ने भएका छन्।
उनले बिहीबार साँझ समाजिक...
काठमाडौं, १४ चैत। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी धनकुटाले कालोबजारी गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ। नेकपा जिल्ला समितिले बिहीबार प्रेस बिज्ञप्ति जारी गरेर कोरोना भाइरस संक्रमणको महामारी फैलिरहेका बेला...
काठमाडौं, १४ चैत। लकडाउनका कारण नेपालमा फसेका युरोपिय देशका नागरिक लिनका लागी कतार एअरवेजको विमान काठमाडौं आउने भएको छ। जर्मन, फ्रान्स तथा युरोपका अन्य मुलुकका यात्रुलाई लिनका लागि आज बिहान सवा १० बजे विमान आउन लागेको...
काठमाडौं, १४ चैत। प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ । बिहीबार रातिदेखि शरीरमा असहज महसुस भएकाले प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको...
काठमाडौं, १४ चैत। कान्तिपुर दैनिकले आफ्नो प्रकाशन अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।आजको पत्रिकामार्फत विशेष प्रकाशकीय लेख्दै कोरोना संक्रमणको जोखिम मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जनाइएको छ।
कोरोना...
काठमाडौं, १४ चैत। अमेरिकामा विश्वकै सबैभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।अमेरिकामा संक्रिमितको संख्या ८५ हजार नाघेको छ । यो संख्या चीनको भन्दा झण्डै ५ हजार बढी हो ।चीनमा कुल संक्रमितको संख्या ८१ हजार ७...
काठमाडौं, १३ चैत। सरकारले मानिसहरुको भीड नहोस भनेर लक डाउनको घोषणा गरेपनि जिल्ला प्रशासन कार्यालय काठमाडौं बाहिरको दृश्य भने फरक छ। लकडाउनमा सरकारले बाहिर निस्कन कडाई गरेपनि सडकमा सवारी साधान गुडाउनका लागि सयौंका संख्यामा...
काठमाडौं, १३ चैत। कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको साताब्यापी लकडाउन अन्र्तगत तेश्रो दिन पनि काठमाडौं सुनसान रह्यो। अधिकांश सर्वसाधारण घरभित्रै बसे भने सबारी साधान चलेनन्।
सडकमा अत्यावश्यक सेवामा रहेका एम्बुलेन्स...
काठमाडौं, १३ चैत। कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेको तेस्रो दिन काठमाडौँ उपत्यका सुनसान देखिएको छ । अत्यावश्यक कामबाहेक नागरिकलाई घरबाट बाहिर निस्कन रोक लगाएपछि ‘लकडाउन’को तेस्रो दिन आज...

