२० फोटोमा हेर्नुहोस काठमाडौंमा तेश्रो दिनको लकडाउन (फोटो फिचर)

लोकपाटी न्यूज

काठमाडौं, १३ चैत। कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको साताब्यापी लकडाउन अन्र्तगत तेश्रो दिन पनि काठमाडौं सुनसान रह्यो। अधिकांश सर्वसाधारण घरभित्रै बसे भने सबारी साधान चलेनन्।

सडकमा अत्यावश्यक सेवामा रहेका एम्बुलेन्स, प्रेस, खानेपानी, सुरक्षा अंगका सवारी साधान मात्र चलेका थिए भने सामान्य मात्रामा सर्वसाधारणका मोटरसाइकल चलेका थिए। राजधानीमा रहेका होटल पसल ब्यापारिक केन्द्र सबै ठप्प रहे । नेपालमा हालसम्म ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा १ जना उपचारपछि घर फर्किएका छन् भने २ जनाको उपचार भइरहेको छ ।

काठमाडौंका विभिन्न स्थानमा तेश्रो दिनको लकडाउन यस्तो देखियोः

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्