काठमाडौँ, १३ चैत। कोभिड—१९ को जोखिम नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरेको आज तेस्रो दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शून्य अप्रेशनमा छ । अहिलेसम्म हेलिकप्टरको उद्धार (एक÷दुई वटा मात्रै उडान) उडानबाहेक कुनै पनि...
Author - लोकपाटी न्यूज
महोत्तरी,१३ चैत। महोत्तरीमा लकडाउनको अवज्ञा गर्ने ५०० बढी सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनको अवज्ञा गर्दै सवारी चलाउने ५०० सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए...
डोटी, १३ चैत। जिल्लाका ९ वटै स्थानीय तहले रोजगारी गरेर भारतबाट फर्किएका व्यक्तिको सूचना सङ्कलन गर्न सुरु गरेको छ। पछिल्लो एक महिनामा भारतबाट काम गरेर गाउँ फर्किएका व्यक्तिको लगत सङ्कलन सुरु गरिएको सुदूरपश्चिम गाउँपालिका...
काठमाडौँ, १३ चैत। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस नियन्त्रण एवम् रोकथामका लागि सरकारको निर्देशन पालना गर्न अपिल गरेका छन । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेतासमेत रहेका...
मिक्लाजुङ, १३ चैत। पाँचथरको फिदिम नगरपालिकाले नगर क्षेत्र आसपासमा काम गर्ने मजदुरको तथ्याङ्क सङ्कलन गर्दैछ ।दिनभरि ज्याला मजदुरी गरेर बिहान बेलुका गुजारा गर्ने मजदुरको अभिलेख सङ्कलन गरेर उनीहरुलाई खानपिनको व्यवस्था गर्न...
काठमाडौँ, १३ चैत। काठमाडौँ प्रवेशको मुख्यद्वार नागढुङ्गा–कलङ्की सडकखण्डमा कीटनाशक औषधि छरिएको छ । चन्द्रागिरि नगरपालिका र थानकोटस्थित नेपाली सेनाको टोलीले आज नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा ‘हाइड्रो क्लोराइड’...
काठमाडौं, १३ चैत। लक डाउन’को गम्भीर समयलाई मध्यनजर गर्दै विश्व रङ्गमञ्च दिवसको अवसर पारेर भर्चुअल ‘रङ्गमञ्च महोत्सव’ हुने भएको छ । थिएटर मल–कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन ( टिसिसी नेपाल)ले संयुक्त रूपमा...
धनुषा, १३ चैत। धनुषाको शहीद नगरपालिकामा होलीपर्वमा एक व्यक्तिको हत्याको अभियोगमा १ महिलासहित २ जनालाई पक्राउ गरिएको छ।सो नगरपालिका वडा नं ३ बस्ने ६० वर्षीय राजकिशोर मण्डलको हत्या अभियोगमा उनकी पत्नी कौशिलादेवी र वडा नं ७...
काठमाडौं, १३ चैत। भारतबाट फर्केका बैतडीका नागरिकलाई जिल्ला प्रशासन कार्यालय बैतडीले क्वारेन्टाइनमा राख्न स्थानीय तहको जिम्मा लगाएको छ । सुदूरपश्चिम प्रदेशको गौरीफन्टा र गड्डाचौकी नाकाबाट मङ्गलबार आएका ८५ जनालाई...
रोल्पा, १३ चैत। रोल्पा अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि प्रयोग गरिने मेडिकल सामग्री उपलब्ध नभएको गुनासो आइरहेका बेला रोल्पा नगरपालिकाले मेडिकल सामग्री अस्पतालाई प्रदान गरेको छ । नगरप्रमुख पूर्ण केसीले अस्पतालका...

