विराटनगर, १४ चैत। लकडाउनको समयमा इन्धन र ग्यासको अभाव हुन नदिने नेपाल आयल निगम प्रादेशिक नं.१ कार्यालय विराटनगरले जनाएको छ। कार्यालय प्रमुख अशोक साहले इन्धन र ग्यासको अभाव हुन नदिने बताउँदै यसमा आमउभोक्ताले चिन्ता नगर्न...
Author - लोकपाटी न्यूज
काठमाडौं, १४ चैत। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ९ वटै जिल्लाका क्वारेन्टाइनमा राखिएका नागरिकलाई कुनै किसिमको अभाव नहुने बताएका छन्। भारतबाट काम गरेर फर्किएका र क्वारेन्टाइनमा राखिएका कुनै पनि...
काठमाडौं, १४ चैत। बागलुङ नगरपालिकाले लकडाउनका कारण रोजीरोटी गुमेर हातमुख जोर्न समस्या भएकाहरूलाई शनिबारदेखि दिवा खाना खुवाउने भएको छ। यस्तै, नगरपालिकाले लकडाउनका कारण मजदुरी गर्न नपाएर हातमुख जोर्न समस्या भएकालाई राहत...
काठमाडौं, १४ चैत। लकडाउनको अवधिमा बढी मूल्यमा दैनिक उपभोग्यका सामानलगायत बिक्री गर्ने ११ जनालाई धनुषा प्रहरीले पक्राउ गरी कारवाही शुरु गरेको छ। पक्राउमा पर्नेहरुले बजारमा तोकिएको मूल्यभन्दा बढी मूल्यमा प्याज, आलु, खाना...
काठमाडौँ, १४ चैत। शिक्षा अधिकारमा क्रियाशील संस्थाहरुको सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले कोरोना भाइसरको विश्वव्यापी महामारीका कारण घरमै रहन बाध्य बालबालिकालाई सरकारले दूर शिक्षा र प्रविधिमा आधारित...
काठमाडौँ, १४ चैत। कोरोना भाइरसबाट बच्न जारी गरिएको लकडाउनमा काठमाडौँका सडकको अवस्था बुझ्न शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर स्थलगत अवलोकनमा निस्कएका छन्। सरकारले उपत्यकाका खाल्डाखुल्डी पुर्ने र कालोपत्र गर्ने...
काठमाडौं, १४ चैत। पछिल्ला दिनमा आम नागरिकमा विद्युतीय चुल्होको प्रयोगप्रति आमजनताको आकर्षण बढेको छ । सरकारले बुधबार मात्रै विद्युतीय चुल्हो प्रयोग गर्नेलाई विद्युत् महसुलमा २० प्रतिशतसम्म छुट दिने निर्णय गरिसकेको छ ।...
काठमाडौं, १४ चैत। अमेरिकामा कोरोना भाइरस तिब्र गतिमा फैलिरहदा अमेरिका र चीनका राष्ट्रपतिबीच टेलिफोनमा कुराकानी भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबीच भएको टेलिफोन कुराकानीमा विस्तृत...
काठमाडौं, १४ चैत। एनसेलका सबै ग्राहकले बिहीबारबाट लागु हुनेगरी प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस प्राप्त गर्न सक्ने भएका छन्। एनसेल प्राइभेट लिमिटेडले कोरोनाभाइरस रोग नियन्त्रण तथा रोकथामका लागि हाल देशभर कायम...
काठमाडौं, १४ चैत। काठमाडौँ महानगरपालिकाले गत फागुन १८ पछि विदेशबाट फर्केका नागरिकको तथ्याङ्क लिने भएको छ । विश्वभरि फैलिएको कोभिड–१९ को सङ्क्रमण थप फैलिन नदिन कामपाले तथ्याङ्क लिन लागेको हो। नेपालमा हालसम्म कोरोनाको...

