पाल्पा, १६ वैशाख । पाल्पामा विवाहका जन्ती बाकेकाे जिप दुर्घटना भएकाे छ। पाल्पाको निस्धि गाउँपालिका ७ मा जन्ती बोकेको उक्त जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
निस्धिको भवास भन्ने स्थानमा लु १ ज १९४१ नम्बरको...
Tag - सवारी दुर्घटना
काठमाडौं, १६ वैशाख । आज सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ। रामेछाप, महोत्तरी, धादिङ, सिन्धुली, सप्तरी, बाँके, सर्लाही र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनाबाट ८ जनाको मृत्यु भएको हो।
रामेछापको मन्थली नगरपालिका २...
काठमाडौं, १४ बैशाख । सप्तरी, कञ्चनपुर, रौतहट र धादिङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका(३ स्थित सडकमा को.१ ज ३५६२ नम्बरको गाडीले को.१५ प ५५४५ नम्बरको मोटरसाइकललाई...
काठमाडौं, १० वैशाख। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौलीमा मंगलबार माइक्रोबसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा ब्यास नगरपालिका १० परेवाडाँडाका २३ वर्षीय रमेश शर्मा रहेको जिल्ला प्रहरी कार्यालय...
तनहुँ, ९ वैशाख। बसको ठक्करबाट सोमबार तनहुँमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा साविक कास्की पुम्दीभुम्दी १ निवासी ३१ वर्षीय सन्दिप कुँवर रहेका छन्।
बसको ठक्करबाट गम्भीर घाइते कुवँरको दमौली अस्पतालमा उपचारको...
काठमाडौं, ९ वैशाख । काठमाडौं, बझाङ, बाग्लुङ, उदयपुर, दाङ, धनुषा र कपिलवस्तुमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।
काठमाडौंको तारकेश्वर नगरपालिका ८ नेपालटार डाँडागाउँस्थित सडकमा बा.३ ख ५६२९ नम्बरको बसको...
नवलपरासी, ९ वैशाख। पश्चिम नवलपरासीको रामग्राम १० नदवामा आइतबार राति भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ।
परासी–भैरहवाअन्तर्गत हुलाकी सडकमा भएको सो दुर्घटनामा अर्को एक जना घाइते भएका छन्। रोकी राखेको...
काठमाडौं, ०७ वैशाख । मोरङ, काभ्रे, सिराहा, चितवन, बारा, नवलपरासी (पूर्व) र नवलपरासी (पश्चिम)मा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–३ त्रियुगा चोकस्थित भित्री सडकमा को.२६ प ३०९९...
चितवन, ५ बैशाख। पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना ४ लेवाटारमा हाईसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
बुधबार साँझ पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख २२४८ नंको हाइस र विपरीत दिशाबाट आइरहेको ग७प ९३९८...
इनरुवा, ०४ वैशाख । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारी क्षेत्रमा बसबाट खसेर मङ्गलबार एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय युसुफ मियाँका १० वर्षीय छोरा नुर सलाम रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक...

