Tag - सवारी दुर्घटना

समाज

सवारी दुर्घटनामा परी सैनिकको मृत्यु

काठमाडौं, ३० जेठ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ सामरी पुल नजिकै बुधबार राति भएको सवारी दुर्घटनामा घाइते भएका सैनिकको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको छ।
दुर्घटनामा परी मृत्यु हुनेमा नेपाली सेनाका लेस...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

भयानक सवारी दुर्घटना, १८ काे मृत्यु

एजेन्सी । नाइजेरियाको दक्षिणपश्चिम ओन्डो राज्यमा शनिबार भएको भयानक सवारी दुर्घटनामा कम्तिमा १८ जनाको मृत्यु भएको छ । राज्यका प्रहरी प्रवक्ता फेमी जोसेफले राजधानी अबुजातर्फ आइरहेको बस दुर्घटनाग्रस्त भएको जानकारी दिए...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

चितवनमा बस र ट्याङ्करबीच ठक्कर, १८ घाइते

चितवन, २६ जेठ । चितवनमा भएकाे सवारी दुर्घटनामा १८ जना घाइते भएका छन् । पृथ्वी राजमार्गमा ट्याङ्कर र बस ठक्कर खाँदा साे दुर्घटना भएकाे हाे।
काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ना १ क ६४११ नं को ट्याङकर र गोरखाबाट काठमाडौँ जाँदै...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

छुट्टाछुट्टै दुर्घटनामा ९ को मृत्यु

काठमाडौं, २१ जेठ। करिव १७ घण्टाको अवधिमा भएका ७ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ। सोमबार दिउँसो १२ बजेदेखि मंगलबार बिहान ५ बजेसम्मको सो अवधिमा रसुवा, गुल्मी, कञ्चनपुर, काभ्रे, अछाम र संखुवासभामा भएका...

बांकी पढ्नुहोस्
समाज

सानेपामा भयानक सवारी दुर्घटना : पत्रकारसहित २ को मृत्यु

ललितपुर, १९ जेठ । सानेपामा तीन जीप र एक मोटरसाइकल ठोक्किएर भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ।
आइतबार अपरान्ह भएको सो दुर्घटनामा नेपाल कृषि पत्रकार प्रतिष्ठानका अध्यक्ष गोविन्दप्रसाद शर्मा घिमिरेको मृत्यु भएको छ।...

बांकी पढ्नुहोस्
समाज

पाँच घण्टामै सवारी दुर्घटनामा चारको मृत्यु

काठमाडौं, ३ जेठ। करिव ५ घण्टाको अवधिमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाले ज्यान गुमाएका छन्। बिहीबार दिउसो १५ः३० बजेदेखि १९ः४० बजेसम्मको सो अवधिमा कञ्चनपुर, सिन्धुली र बाँकेमा भएका दुर्घटनामा ४ जनाको ज्यान गएको...

बांकी पढ्नुहोस्
समाज

सिरहामा बसको ठक्करबाट मण्डलकाे मृत्युु

सिरहा, ०२ जेठ । सिरहाको लहान नगरपालिका १२ पडरिया स्थित पूर्व पश्चिम राजमार्गमा पर्ने पडरिया चाेकमै बसको ठक्करबाट एक युवकको ज्यान गएको छ ।
ज्यान गएको ब्यक्ति सिरहाको धनगढीमाई नगरपालिका ११ बस्ने २३ वर्षीय ओम मण्डल रहेकाे सो...

बांकी पढ्नुहोस्
समाज

छुट्टाछुट्टै सवारी दुर्घटनामा १२ को मृत्यु

काठमाडौं, २८ वैशाख । काठमाडौं, बारा, बाजुरा, कैलाली, धनुषा, मुगु, कास्की, डडेल्धुरा, सिन्धुली र सप्तरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका ३२ जडीबुटीस्थित सडकमा बा २५ प २२६७...

बांकी पढ्नुहोस्
समाज

टिपरको ठक्करबाट विद्यार्थीको मृत्यु

बुटवल, १९ वैशाख। टिपरको ठक्करबाट बुटवलको पाखापानीमा एक युवतीको मृत्यु भएको छ। बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु४५प ७२३४ नम्बरको स्कुटरलाई टिपरले ठक्कर दिंदा बुटवल उपमहानगरपालिका १२ तामनगरकी १९ वर्षीया पुष्पा भण्डारीको...

बांकी पढ्नुहोस्
राजनीति

नेकपाका चार नेता घाइते

दाङ, १८ वैशाख। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका नेता सवार कारलाई ट्रकले ठक्कर दिँदा चार जना घाइते भएका छन्।
घाइते नेताहरूमा दाङका शिवकुमार आचार्य, लक्ष्मण शर्मा, मनोहर बुढाथोकी, र शिवानन्द डाँगी रहेका छन्।जिल्ला प्रहरी...

बांकी पढ्नुहोस्