Tag - सचिवालय बैठक

राजनीतिक दल

ओली र प्रचण्डले गरे माधव नेपालसँग छलफल

काठमाडौं, २१ जेठ। नेकपा सचिवालय बैठक अघि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालसँग छलफल गरेका छन्। यसअघि पटक-पटक ओली र प्रचण्डबीच यस विषयमा छलफल भइसकेको थियो।
माधव नेपालले पार्टीमा दोहोरो...

बांकी पढ्नुहोस्
राजनीतिक दल

नेकपाका कुन नेतालाई के जिम्मेवारी ?

काठमाडौं, २१ जेठ। सत्तारुढ नेकपाले पार्टी एकताको एक वर्षपछि केन्द्रीय नेताहरूको कार्यविभाजन गर्दै छ। यसका लागि मंगलबार दिउँसो सचिवालय बैठक बस्ने महासचिव विष्णु पौडेलले बताए। संगठनात्मक एकीकरणका बाँकी काम बैठकका एजेन्डाका...

बांकी पढ्नुहोस्
राजनीतिक दल

नेकपाको सचिवालय बैठक आज

काठमाडौँ, २१ जेठ। गृहकार्य नपुगेको भन्दै सोमबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक मङ्गलबारका लागि सारिएको छ ।
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...

बांकी पढ्नुहोस्
राजनीतिक दल

नेकपा सचिवालय बैठक : के-के छन् एजेण्डा ?

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता पक्रियाको बाँकी काम टुङ्गो लगाउन सचिवालयको बैठक आव्हान गरिएको छ। एकता घोषणा भएको एक वर्ष पूरा भए पनि एकता प्रक्रियाका केही काम टुङ्गो लाग्न नसकेपछि आज सचिवालय बैठक आव्हान...

बांकी पढ्नुहोस्
राजनीति

एकता टुङ्गाउन नेकपाकाे बैठक जारी

काठमाडौं, २ जेठ । जनवर्गीय संगठनको एकीकरण टुंगो लगाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक जारी छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपाका २२ वटा भातृ संगठनको एकीकरण टुंगो लगाउने प्रस्ताव छ।...

बांकी पढ्नुहोस्
राजनीतिक दल

एकता बैठक आज : के-के छन् एजेण्डा ?

काठमाडौं, १६ वैशाख। नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’को सचिवालय बैठक शुरु भएको छ। सोमबार नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरू भएको हो।
बैठकले पार्टी एकता र सरकारका कामको विषयमा समीक्षा गर्दैछ। नेकपाले पार्टी एकताको...

बांकी पढ्नुहोस्
राजनीतिक दल

नेकपा सचिवालय बैठक सुरु : यसरी टुङ्गाे लाग्दैछ एकता

काठमाडौं, ८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरू भएको छ। वैशाख ९ गते (भोलि) एकतालाई टुङ्ग्याउने नेकपाको कार्ययोजना अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सचिवालय बैठक सुरु भएको...

बांकी पढ्नुहोस्
राजनीति

नेकपाको सचिवालय बैठक सकियो

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक सकिएको छ। पर्यटनमन्त्री रवीन्द्र अधिकारीको दुर्घटनामा भएपछि नेकपाको आकस्मिक बैठक बसेको थियो।

बैठकले मन्त्री अधिकारी लगायत दिवंगत सबैमा श्रद्धाञ्जली व्यक्त...

बांकी पढ्नुहोस्
राजनीति

फाुगन ९ मा नेकपाको सचिवालय बैठक

काठमाडौं, ६ फागुन । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’को सचिवालय बैठक सकिएको छ । बैठकमा कार्यदलका संयोजक गृहमन्त्री रामबहादुर थापा (बादल) ले एकिकरण सम्बन्धी प्रतिवेदन पेश गरेका छन् ।
तर, आजको केन्द्रीय सचिवालय बैठकले...

बांकी पढ्नुहोस्
राजनीति

नेकपा सचिवालयको बैठकले के-के निर्णय गर्‍यो ?

काठमाडौं, २१ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले एकता प्रक्रियामा बाँकी रहेका काम टुङ्ग्याउन गठित कार्यदललाई मङ्गलबारभित्र कार्यप्रगतिको विवरणसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।
सोमबार...

बांकी पढ्नुहोस्