काठमाडौं। संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको दोहोर्याएका छन्। नेम्बाङले आफू यसअघिको भनाइमा अडिग रहेको प्रष्ट पारेका हुन्। १६ महिनाअघि एक कार्यक्रममा नेम्बाङले अहिलेको...
Tag - संसद विघटन
– केशव आचार्य
कोभिड-१९ ले हाम्रो अर्थतन्त्रमा जस्तो असर पार्छ भन्ने अनुमान गरिएको थियो, वास्तवमा त्यति जटिल देखिएन। महामारीले अर्थतन्त्र थलिएको अवस्थामा पनि सरकारले उठाउने राजस्व गत वर्षभन्दा २ देखि ३ प्रतिशतले मात्रै कम...
काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पुनस्थापना हुनेमा आफू विश्वस्त रहेको बताएका छन्।
जसपाले आयोजना गरेको अन्तरक्रियामा नेता पौडेलले मुलुकलाई राजनीतिक संकटबाट जोगाउन प्रतिनिधिसभा...
काठमाडौं। वि.सं. ०४६ को परिवर्तनपछि नेपालमा अहिलेसम्म भएका संसद विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतको ९ देखि ११ जनासम्मको इजलासले मात्र फैसला गरेको देखिन्छ। एकपटक त भएभरका सबै न्यायाधीश सोसम्बन्धी मुद्दाको पूर्ण बृहद्...
काठमाडौं। नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्नेमा विश्वास व्यक्त गरेका छन्। संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिएकोले प्रतिनिधिसभा पुनस्थापना...
काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतलाई अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको लिखित जवाफ पठाएका छन्।
पुस १० गते सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा...
काठमाडौं। जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाभित्रको विवादले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घरमा आगो लागेको टिप्पणी गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत भट्टराईले नेकपाको आपसी...
काठमाडौं, १९ पुस। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीनिकटका नेताहरुले पनि संसद बिघटन संवैधानिक छ भन्न नसकेको बताएका छन्। नेकपाको आन्दोलन...
डा. निमानन्द रिजाल
नेपाल अहिले आर्थिक रुपले धराशायी अवस्थामा छ। बिदेशिन बाध्य भएका युवाहरुको विप्रेषण (रेमिटयान्स) ले अर्थतन्त्र धानिएको छ। दुईवटा चुनावपश्चात् ७ बर्ष लगाएर बनाएको संविधान २०७२ साल असोज ३ गते लागू गरिएको हो।...
गण्डकी। ऊर्जा तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले जन उपलब्धि रक्षाका लागि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको बताएका छन्। पोखरामा आयोजित बृहत कार्यकर्ता भेलामा ऊर्जामन्त्री रायमाझीले जनताको लामो समयदेखिको...

