राष्ट्रिय सभाका सदस्यसमेत रहेका अधिवक्ता रामनारायण बिडारीले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदम संविधानविपरीत भएको दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्रीले घोषणा गरे पनि...
Tag - संसद विघटन
काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा पुनर्स्थापनाको कुनै सम्भावना नरहेको बताएका छन्। ओली समूह निकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा पौडेलले सर्वोच्च अदालतको फैसला भने स्वीकार गर्ने...
काठमाडौं। अधिवक्ता दीनमणी पोखरेलले प्रतिनिधिसभा विघटन राजनीतिक विषय भनेर अदालत उम्किन नमिल्ने बताएका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा जारी सुनुवाइमा बहसमा पोखरेलले सरकारले घोषणा गरेको चुनाव न्यायसंगत...
काठमाडौं। जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधि सभा पुनर्स्थापना अदालतबाट हुन्छ भनेर ढुक्क भएर बस्ने अवस्था नरहेको बताएका छन्। काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा डा. भट्टराईले अदालतप्रति...
धरान। जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले प्रधानमन्त्रीले आफ्नो नाम अनुसार नै संसदमाथि खड्ग प्रहार गरेर संविधानलाई नै सिध्याउन खोजेको आरोप लगाएका छन्। शनिवार धरानमा आयोजित विरोधसभामा नेता राईले प्रधानमन्त्री...
नवलपरासी। कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले संविधानलाई सही बाटोमा ल्याउन पनि प्रतिनिधिसभा पुनस्थापना हुनुपर्ने बताएका छन्।
पूर्वी नवलपरासीको देवचुलीमा आयोजित विरोधसभामा कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले...
काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले नेपालको संविधानले मध्यावधि निर्वाचनको परिकल्पना र प्रबन्ध गरेको बताएका छन्। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले मुलुक प्रतिनिधिसभाको निर्वाचनमा जाने विश्वास...
काठमाडौं। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले चुनाव भन्दा ठूलो संविधान र लोकतन्त्र भएको बताएका छन्। शनिबार चितवन आयोजित विरोधसभामा पौडेलले भने, ‘खेत भएमात्र अर्को पटक धान रोप्न पाइन्छ। खेतै नभएपछि कसरी धान...
विराटनगर। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले ढुलमुले चरित्र परित्याग गरेर नेपाली काँग्रेस प्रतिगमनविरुद्धको आन्दोलनमा एक ढिक्का भएर अगाडी बढ्नुपर्नेमा जोड दिएका छन्। शनिबार विराटनगरमा आयोजित...
गोरखा। जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले अबको प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुने बताएका छन्। गोरखामा आयोजित पत्रकार भेटघाटमा भट्टराईले देउवा प्रधानमन्त्री सक्ने अनुमान...

