Tag - विप्लव

राजनीति

विप्लवका जिल्ला इञ्चार्ज पक्राउ

नवलपरासी, १२ चैत । नेत्रविक्रम चन्द विप्लव नेतृत्वका नेकपा नवलपरासी जिल्ला इञ्चार्जसहित दुई जना पक्राउ परेका छन् । सोमबार प्रहरीले नवलपरासी इञ्चार्ज सुमन ज्ञवालीसहित दुई जनालाई पक्राउ गरेको हो ।

नेकपाका नवलपरासी इञ्चार्ज...

बांकी पढ्नुहोस्
राजनीति

विप्लवका जनसरकार प्रमूख पक्राउ

काठमाडौं, ११ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कालिकोट जिल्ला जनसरकार प्रमुख धनराज शाही पक्राउ परेका छन् ।

कालिकोट जिल्ला जनसरकार प्रमुख तथा बुद्धिजीवी परिषदका अध्यक्ष शाही कालिकोटबाट...

बांकी पढ्नुहोस्
राजनीति

चैतभित्रै विप्लवका गतिविधि नियन्त्रण गर्छाैं : प्रधानमन्त्री

काठमाडौं, ११ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत महिना भित्र नेत्रविक्रम चन्द विप्लव नेकपाका अतिवादी विध्वंसात्मक गतिविधिलाई नियन्त्रणमा लिने बताएका छन् ।

ओलीले विप्लव नेतृत्वको नेकपाका गतिविधि चैत महिनाभित्रै...

बांकी पढ्नुहोस्
राजनीति

‘विप्लवलाई पक्रिएरै मूलधारमा ल्याउछाैं’: प्रधानमन्त्री

काठमाडौं, ११ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’लाई जेल राखेर भए पनि राजनीतिको मूलधारमा ल्याउने बताएका छन् ।

उनले विप्लव सहज रुपमा नआए जेलमा बसाएर भएपनि उनलाई राजनीतिको मूलधारमा ल्याइने...

बांकी पढ्नुहोस्
राजनीति

‘विप्लवसँग तत्काल वार्ता हुँदैन’: रक्षामन्त्री पोखरेल

विराटनगर ११ चैत । रक्षामन्त्री ईश्वर पोखरेलले तत्काल विप्लव समूहसँग वार्ताको कुनै सम्भावना नरहेको बताएका छन् ।

विप्लव समूहले हतियार बोक्ने र बम पड्काउने जस्ता आपराधिक काम जारी राखेकाले तत्काल वार्ताको सम्भावना नरहेको...

बांकी पढ्नुहोस्
राजनीति

विप्लवका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ पक्राउ

काठमाडौं, ११ चैत । नेत्रविक्रम चन्द विप्लव समूहका अर्का नेता घनश्याम श्रेष्ठ पनि पक्राउ परेका छन् ।

तेस्रो वरियताका नेता हेमन्तप्रकाश वली पक्राउ परेको केही दिनपछि नै कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुष्कर’लाई...

बांकी पढ्नुहोस्
राजनीति

गृहकाे सर्कुलर : विप्लवलाई चन्दा दिए कारवाही हुन्छ

काठमाडौं, १० चैत । केपी शर्मा ओली नेतृत्वको सरकार नेत्रविक्रम चन्द विप्लव समुहप्रति झन आक्रमक रुपमा प्रस्तुत भएको छ ।

सरकारले मन्त्रिपरिषदबाट प्रतिवन्ध लगाएको २ हप्ता नपुग्दै तेस्रो तहका नेता हेमन्त प्रकाश ओली सहित १...

बांकी पढ्नुहोस्
राजनीति

‘विप्लवसँग वार्ता गर्न तयार छौं’

गोरखा, ९ चैत । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहसँग वार्ता गर्न सरकार तयार रहेको बताएका छन् ।

तर, विप्लव समूह वार्तामा आउन नचाहेको उनको भनाइ छ । ‘विप्लव समूह एउटा राजनितिक शक्ति हो तर...

बांकी पढ्नुहोस्
राजनीति

‘हतियार बिसाएपछि मात्र विप्लवसँग वार्ता हुन्छ’

काठमाडौं, ७ चैत । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा समूहले हतियार बिसाएपछि मात्र वार्ता हुने बताएको छ ।

हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।...

बांकी पढ्नुहोस्
राजनीति

विप्लव नेकपाका पाँच नेता पक्राउ

काठमाडौं, ६ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीका मुख्य सहयोगी नुमबहादुर विकसहित पाँच नेता पक्राउ परेका छन् ।

प्रहरीले सुदर्शनका मुख्य सहयोगी नुमबहादुर विकसहित नख्खु विस्फोटमा...

बांकी पढ्नुहोस्