काठमाडौं । प्रतिवन्धित पाटी नेत्रविक्रम चन्द विप्लव समूहका गोरखा जिल्लाबाट सेक्रेटरीसहित दुई जना पक्राउ परेका छन् । समूहको राजनीतिक प्रतिवेदन, पार्टीको झण्डा, चन्दा रसिद प्याड, संकलित चन्दा नगद ३२ हजार, मोबाइल तीन थान र...
Tag - विप्लव समूह
काठमाडौं, ३ साउन। कैलालीको धनगढीस्थित शहीद गेटमा भएको बम विस्फोटको जिम्मा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिएको छ।
विप्लव नेकपाको सेती–महाकाली ब्यूरोे इञ्चार्ज ‘निर्माण’ले एक विज्ञप्ती जारी गरेर घटनाप्रति दुःख...
काठमाडौं, २ साउन। सरकारले प्रतिबन्धित विप्लव समूहले शक्ति सञ्चय गर्ने गरी वार्ता नहुने बताएको छ। सञ्चार तथा सूचनाप्रविधी मन्त्री गोकुल बास्कोटाले बिहीवार मन्त्रालयमा गरेको नियमित पत्रकार सम्मेलनका क्रममा यस्तो बताएका...
काठमाडौं, २७ असार । नेत्रविक्रम चन्द समूह सरकारबाट लिखित प्रस्ताव आए वार्तामा बस्न तयार देखिएको छ। एक साताअघि बसको चन्दको स्थायी कमिटी बैठकले सरकारले लिखित पत्र पठाए वार्तामा बस्ने निर्णय गरेको हो।
नागरिक समाज, सञ्चारकर्मी र...
सर्लाही, २१ असार । सर्लाहीमा प्रहरीको गोली लागेर गत असार ५ गते मृत्यु भएका विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको परिवारले दोहोरो भिडन्तको नाममा प्रहरीले योजनाबद्ध ढंगले कुमारको हत्या गरेको दाबी गरेका छन्।
कुमारका ७२...
काठमाडौं, १८ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले सरकारले संखुवासभा लगायतका जिल्लाहरुमा दमनलाई तीव्र बनाएको आरोप लगाएको छ । सो समूहका पूर्वी कमाण्ड इन्चार्ज विषमले आज एक विज्ञप्ति...
पार्टी शान्ति प्रक्रियामा आएदेखि उनको जिम्मेवारी बढेको थियो । उनमा सधैं शान्ति प्रक्रिया कसरी सफल हुन्छ र बुवालाई कसरी सहयोग गर्ने भन्नेमै चिन्ता हुन्थ्यो । जब बुवा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुनुभयो, त्यस...
काठमाडौं, १७ असार । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका रसुवा जिल्ला सदस्य पक्राउ परेका छन्।
पार्टीको कामको सिलसिलामा काठमाडौं आउँदै गर्दा जिल्ला सदस्य बासु पाठकलाई प्रहरीले असार १५ गते बाटैबाट पक्राउ गरेको बताइएको...
काठमाडौं, १६ असार । सङ्खुवासभामा सोमबार बिहान विप्लव समूह र प्रहरीबीच गाेली हानाहान भएकाे छ । दाेहाेराे दोहोरो भिडन्त भएसँगै उक्त स्थानमा केन्द्रबाट थप सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
नेपाली सेनाको हेलिकप्टरमार्फत नेपाल...
विराटनगर, ९ असार । विप्लव समूहका दुई नेता हतियारसहित पक्राउ परेका छन्। अटोमेटिक पेस्तोल र गोलीसहित मोरङ प्रहरीले विप्लव समूहका दुई नेतालाई पक्राउ गरेको हो।
अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोलीसहित विप्लव समूह मोरङका...

