Tag - विप्लव समूह

राजनीति

विप्लव समूहका १७ जना धरौटीमा रिहा

चौतारा, १४ चैत । नेत्रबहादुर चन्द ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य रञ्जितसिंह ठकुरीसहित १७ जनालाई सिन्धुपाल्चोक जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ। उनीहरुलाई राज्यविरुद्धको अभियोगमा मुद्दा चलाइएको थियो।
जिल्ला...

बांकी पढ्नुहोस्
राजनीति

१५ गते मसाल जुलुस,१६ गते बन्द : विप्लव

काठमाडौं, १२ चैत । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लगानी सम्मेलन केन्द्रीत आन्दोलन सुरु गरेको छ।

सरकारले मुख्य नेताहरुलाई धमाधम पक्राउ गरिरहेको बेलामा विप्लवले लगानी सम्मेलनलाई केन्द्रमा राख्दै बन्दको घोषणा...

बांकी पढ्नुहोस्
राजनीति

विप्लवका तीन कार्यकर्ता पक्राउ

दमौली, १२ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा समूहका तीन कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा ब्यास नगरपालिका-१४ केशवटारका भेषबहादुर सुनार, ब्यास नगरपालिका–६ शिशाघाटका सुनिल कुमाल र जुम्लाका अमर बुढा रहेका छन्...

बांकी पढ्नुहोस्
राजनीति

हेमन्तप्रकाश ओलीसँग के-के भेटिए दस्तावेज ?

काठमाडौं, १० चैत । नेत्रविक्रम चन्द विप्लव कमान्डर हेमन्तप्रकाश ओलीको पक्राउलाई प्रहरीले ठूलो उपलब्धिका रूपमा लिएको छ। मध्यक्षेत्रीय कमान्डर ओलीलाई पक्राउ गर्दा गोप्य दस्ताबेज हात पारेका प्रहरीको दाबी छ।

दस्ताबेज सो...

बांकी पढ्नुहोस्
राजनीति

विप्लवका १७ कार्यकर्ता पक्राउ

काठमाडाैं ५ चैत । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक र विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै प्रहरीले अहिलेसम्म १७ नेता तथा कार्यकर्ता पक्राउ गरेको छ ।...

बांकी पढ्नुहोस्
राजनीति

‘वैज्ञानिक’ सहित विप्लवका चार कार्यकर्ता पक्राउ

दाङ, ४ चैत । सरकारले प्रतिबन्ध लगाएपछि आक्रोशित बनेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका चार जना कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले उनीहरुहरुलाई दाङ र सल्यानवाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा श्याम पुन मगर...

बांकी पढ्नुहोस्
राजनीति

विप्लव समूहमाथि तीन तरिकाले कारबाही गर्न निर्देशन

रोल्पा, ३ चैत । नेक्रवित्रम चन्द ‘विप्लव’ समूहका गतिविधि नियन्त्रण गर्न सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ । सुरक्षा निकायकाअनुसार विप्लवका हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले तीन तरिकाले कारबाही गर्न निर्देशन...

बांकी पढ्नुहोस्
राजनीति

हतियार बुझाउन विप्लवलाई ३५ दिनकाे अल्टिमेटम

काठमाडौ‌ं, ३० फागुन । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई आफूसँग भएका हातहतियार ३५ दिनभित्र बुझाउन समयसीमा दिएको छ । मन्त्रिपरिषद्का पछिल्ला निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले वार्ता...

बांकी पढ्नुहोस्
राजनीति

भाेलि विप्लवकाे नेपाल बन्द, बढ्दैछ सरकार-विद्राेही दुरी

काठमाडौ, २९ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कार्यकर्ता पक्राउको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । नेता–कार्यकर्ताको गिरफ्तारी, झुठा मुद्दा, कपिलबस्तुमा भएको गोली काण्ड...

बांकी पढ्नुहोस्
राजनीति

काे-काे छन् विप्लव समूहमा हाइप्राेफाइल नेता ?

काठमाडौ‌ं, २९ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि हिजो सरकारले प्रतिबन्ध लगाएको घोषण गरेको छ । प्रतिबन्धसँगै नेकपाका गतिविधिमाथि नियन्त्रण गर्न नेता कार्यकर्ताहरुको खोजीमा प्रहरी...

बांकी पढ्नुहोस्