Tag - वार्ता

राजनीतिक दल

विप्लव समूह निस्तेज भइसक्यो : गृहमन्त्री थापा

विराटनगर, १२ वैशाख। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव समूहको गतिविधि निस्तेज पार्न सरकार सफल भएको दावी गरेका छन्।
प्रदेश १ मा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न विराटनगर पुगेका मन्त्री थापाले विप्लव समूहलाई...

बांकी पढ्नुहोस्
सरकार

राप्रपा र सरकारबीच वार्ता सुरु

काठमाडौं, १० वैशाख । सरकार र राप्रपाबीच औपचारिक वार्ता सुरु भएको छ । सरकार र राप्रपाबीचकाे वार्ता मंगलबार दिउँसो १ः१५ बजेदेखि सिंहदरबारस्थित कानून मन्त्रालयमा सुरु भएको हो ।
वार्ताका लागि राप्रपा पार्टीका तर्फबाट वरिष्ठ...

बांकी पढ्नुहोस्
राजनीतिक दल

एक-दुई बम पड्काएर परिवर्तन हुन्छ भन्नु विप्लवकाे भ्रम हाे : प्रचण्ड

चितवन, ८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बम पड्काएर परिवर्तन आउँछ भन्नु विप्लवको ठूलो भ्रम रहेको बताएका छन्।
‘एक, दुई बम पड्काएर जनतालाई आतंकित पारेर चन्दा उठाएर हिड्ने यो...

बांकी पढ्नुहोस्
राजनीतिक दल

वैशाख १० गते सरकार र कमल थापाबीच वार्ता

काठमाडौं, ८ वैशाख । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई सरकारले वार्तामा बोलाएको छ।
हिन्दू राष्ट्र, राजतन्त्र पुनस्र्थापना लगायतका माग लिएर संघर्ष गरिरहेको कमल थापा नेतृत्वको राप्रपालाई सरकारले...

बांकी पढ्नुहोस्
राजनीति

‘विप्लवसँग तत्काल वार्ता हुँदैन’: रक्षामन्त्री पोखरेल

विराटनगर ११ चैत । रक्षामन्त्री ईश्वर पोखरेलले तत्काल विप्लव समूहसँग वार्ताको कुनै सम्भावना नरहेको बताएका छन् ।

विप्लव समूहले हतियार बोक्ने र बम पड्काउने जस्ता आपराधिक काम जारी राखेकाले तत्काल वार्ताको सम्भावना नरहेको...

बांकी पढ्नुहोस्
राजनीति

‘विप्लवसँग वार्ता गर्न तयार छौं’

गोरखा, ९ चैत । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहसँग वार्ता गर्न सरकार तयार रहेको बताएका छन् ।

तर, विप्लव समूह वार्तामा आउन नचाहेको उनको भनाइ छ । ‘विप्लव समूह एउटा राजनितिक शक्ति हो तर...

बांकी पढ्नुहोस्
राजनीति

‘हतियार बिसाएपछि मात्र विप्लवसँग वार्ता हुन्छ’

काठमाडौं, ७ चैत । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा समूहले हतियार बिसाएपछि मात्र वार्ता हुने बताएको छ ।

हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।...

बांकी पढ्नुहोस्
राजनीति

यसरी गरेको थियो सरकारले विप्लवसँग वार्ताको प्रयास

काठमाडौं । सरकारद्वारा ८ भदौमा गठित सांसद सोमप्रसाद पाण्डे नेतृत्वको वार्ता टोलीले विप्लव नेतृत्वको नेकपासहित सशस्त्र भूमिगत समूहलाई २५ भदौमा वार्ता आह्वान गर्‍यो। त्यत्तिकै भरमा विप्लव समूह वार्ताका लागि तयार भएन।...

बांकी पढ्नुहोस्
राजनीति

विप्लव नेकपासँग राजनीतिक व्यवहार गरौं : डा. बाबुराम भट्टराई

गोरखा, २५ फागुन। नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गरी समस्याको समाधान खोज्न सरकारसँग आग्रह गरेका छन्।

सदरमुकाम गोरखामा पत्रकारसँग...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

चीनले भन्यो : ‘अमेरिकासँग सहमति भइसकेको छैन’

बेइजिङ, २१ फागुन । संयुक्त राज्य अमेरिका र चीनबीचको व्यापार वार्ता निकै जटिल र कठिन मोडमा पुगेको चीनका एक उच्च अधिकारीले जनाएका छन्। चीनको वाणिज्य मन्त्रालयले दुई देशबीचको व्यापारका विषयमा अझै धेरै काम गर्न बाँकी रहेको...

बांकी पढ्नुहोस्