Tag - राजीनामा

राजनीति

एमालेले माग्यो मुख्यमन्त्री केसीको राजीनामा

काठमाडौं। नेकपा एमालेले लुम्बिनीका मुख्यमन्त्री कुल प्रसाद केसीको राजीनामा मागेको छ। एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलले लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा सरकारले नै मिलेमतो गरेर राज्यलाई डेढ अर्ब बढी नोक्सान...

बांकी पढ्नुहोस्
राजनीतिक दल

ओलीलाई दिएको अल्टिमेटम सकियो, नेपाल पक्षको तयारी के छ ?

काठमाडौं। नेकपा एमाले नेता माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी ओलीलाई सहमतिका लागि दिएको समयसी समाप्त भएको छ। अध्यक्ष ओलीलाई सच्चिन नेपाल पक्षले सोमबार बिहान ९ बजेसम्मको समयसीमा दिएको थियो। नेता नेपालले पार्टीलाई एकताबद्ध...

बांकी पढ्नुहोस्
राजनीतिक दल

माओवादीले बञ्चरो प्रहार गर्‍यो, चोटको याद जीवनभर रहनेछ : गुरुङ (वक्तव्यसहित)

काठमाडौं। मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पृथ्वीसुब्बा गुरुङले स्थिरता नचाहनेहरुको अराजनीतिक चलखेलका कारण काम गर्न नसक्ने स्थिति आएको बताएका छन्। गुरुङले आइतबार जारी गरेको वक्तव्यमा एउटै घोषणापत्रबाट निर्वाचनमा...

बांकी पढ्नुहोस्
राजनीतिक दल

कसैलाई काखापाखा गर्दैन, राजीनामा नदिनुहोस् : ओली (विज्ञप्तिसहित)

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई मजबुत पार्दै अघि बढ्ने कार्यमा सरिक हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन्। असन्तुष्ट पक्षका एमाले सांसदहरुले सामूहिक राजीनामा दिने तयारी...

बांकी पढ्नुहोस्
सरकार

स्वास्थ्य सचिव डा. चौधरीद्वारा राजीनामा

काठमाडौं, ४ कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले सचिव पदबाट राजीनामा दिएकी छिन् । स्वास्थ्य मन्त्रालायका अनुसार सरकारले आज चौधरीको राजीनामा स्वीकृत समेत गरिसकेको छ।
डा. चौधरी गत वर्ष...

बांकी पढ्नुहोस्
शिक्षा

नवनियुक्त उपकुलपति त्रिपाठीलाई नेविसंघको २४ घण्टे अल्टिमेटम

काठमाडौं, ११ भदाै। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) विश्वविद्यालय समितिले एउटै व्यक्ति त्रिभुवन विश्वविद्यालयको उपकुलपति र शिक्षा अध्यक्ष (रेक्टर) हुन नमिल्ने भन्दै प्रा. डा. सुधा त्रिपाठीलाई...

बांकी पढ्नुहोस्
राजनीतिक दल

नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहको राजीनामा अस्वीकृत

काठमाडौं, १० भदौ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश २ का अध्यक्ष प्रभु साहको राजीनामा अस्वीकृत गरेको छ। नेकपाको सचिवालय बैठकले साहको राजीनामामाथि छलफल गरेको थियो।
साहले उठाएका विषयमा पार्टीको ध्यानाकर्षण भएको र...

बांकी पढ्नुहोस्
कानून/न्याय

न्यायाधीश यादवले दिए पदबाट राजीनामा

काठमाडौं, ८ भदौ। मदिरा उत्पादक तथा बितरक कम्पनी गोर्खा बु्रअरीलाई कर छुटको आदेश जारी गरेको विषयमा छानबिनमा तानिएका उच्च अदालत पोखराका अर्का न्यायाधीशले पनि राजीनामा दिएका छन्। कर छुट प्रकरणको अनुसन्धानका क्रममा काजमा...

बांकी पढ्नुहोस्
स्वास्थ्य

डाक्टरले दिए सामूहिक राजीनामा

घोराही, ६ भदौ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर तथा कर्मचारीहरुले सामूहिक राजीनामा दिएका छन्। दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर तथा कर्मचारीहरुले राजीनामा दिएका हुन्।
उपकुलपति...

बांकी पढ्नुहोस्