काठमाडौं, ६ जेठ। आईसीसी एक दिवसीय क्रिकेट विश्वकपपछि अफगानिस्तानका प्रशिक्षक फिल सिमन्सले राजीनामा दिने भएका छन्।
वेस्ट इण्डिजका पूर्व अलराउण्डर सिमन्सले सन् २०१७ मा टिम सम्हाल्दा विश्वकपमै पुर्याउने लक्ष्य रहेको...
Tag - राजीनामा
काठमाडौं, २५ चैत । अमेरिकी गृह सुरक्षा सचिव क्रिस्जेन निलसनले राजीनामा दिएकी छन् । उनले पदबाट राजीनामा दिनुको कारण भने खरलेको छैन् ।
उनले आफ्नो कार्यकाललाई जीवनभरको सम्मान भनेकी छन् । उनले राजीनामा पत्रमा लेखेकी छन्, ‘यस...
बेनी, २४ चैत । नेत्रविक्रम चन्द विप्लव नेतृत्वका कार्यकर्ताले पदबाट धमाधम राजीनामा दिन थालेका छन् ।
म्याग्दीमा सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहका नेता तथा कार्यकर्ताले पदबाट राजिनामा दिन थालेका हुन् ।
प्रहरी र...
अर्घाखाँची, २१ चैत । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको अर्घाखाँची जिल्ला सचिवालय सदस्य भक्तबहादुर परियारले राजीनामा दिएका छन् ।
दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्षसमेत रहेका परियारले प्रेस विज्ञप्ति जारी गर्दै...
अल्जेरिया १९, चैत । अल्जेरियाका राष्ट्रपति अब्देलाजीज बोतेफ्लिकाले आगामी अप्रिल २८ अघि नै राजीनामा दिने तयारी गरेका छन् ।
बुढ्यौलीका कारण अशक्त अवस्थामा पुगेका राष्ट्रपति बोतेफ्लिकाले आगामी अप्रिलमा राजीनामा दिने तयारी...
एजेन्सी । इरानी विदेशमन्त्री मोहम्मद जवाद जरिफलले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत राजीनामाको सार्वजनिक घोषणा गरेका हुन् । जरिफलले राजीनामा दिनुको कारण भने खुलाएका छैनन् ।
इरानका...
क्यालिफोर्निया, १२ फागुन । सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक एवं पूर्व कार्यकारी अधिकृत इभान विलियम्सले राजीनामा दिएका छन् । राजीनामा दिँदै उनले आफ्नो ध्यान अरु नै काममा गर्न लागेको बताएका छन् ।
हाल ब्लगिङ प्लेटफर्म...
काठमाडौं, ७ फागुन । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले राजीनामा दिएका छन् ।
न्यायाधीश जोशीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो पदबाट राजीनामा दिएका हुन्...
काठमाडौं, ३ फगुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । पाठकले राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामापत्र बुझाएका छन् ।
शुक्रबारको...
काठमाडौं, २८ माघ । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर राजीनामा दिएका छन् । उनले कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहँदै सोमबार दिउँसो पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन्।
११ औं महाधिवेशनबाट...

