काठमाडाैं । हामी साँच्चै भेडा हौँ। हाम्रो विवेक छैन, सोच्ने क्षमता छैन। साँच्चै आफ्नो विवेकले कुनै कुरा सोच्दैनौँ, यसैले त हामी भेडा हौँ।
निर्मला पन्तको बलत्कार भयो, हत्या भयो। दबाबका बावजुत पुलिसले छानविन गर्यो । दिलिप...
Tag - रवि लामिछाने
काठमाडौं। पत्रकार शालिग्राम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनले जिल्ला अदालतमा पेश गरेको छ । अदालतले थप अनुसन्धानका लागि लामिछानेसहितका तीन जनालाई पाँच दिन हिरासतमा राख्न...
काठमाडौं । पत्रकार रवि लामिछानेसहित तीनजनालाई पाँचदिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । जिल्ला अदालत चितवनले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने समय दिएको हो ।
प्रहरीले आजै लामिछानेसहित पक्राउ परेका युवराज कँडेल...
काठमाडाैं, ३१ साउन। पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनै जनालाई चितवन पुर्याइएको छ।
हिजो बिहीबार टेलिभिजन कार्यालयबाटै पक्राउ परेका...
काठमाडाैं। पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चर्चित पत्रकार रवि लामिछाने पक्राउ परेका छन् । प्रहरीले लामिछानेलाई पानीपोखरीस्थित न्युज–२४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको हो ।
चितवन प्रहरीले काठमाडौं...
रवि लामिछाने विद्रोही नेता होइनन्। राज्यकै प्रचलित कानून मान्छु भनेर सञ्चार माध्यम चलाएका व्यक्ति हुन्। उनी पत्रकार हुन् कि होइनन्, त्यो पनि बहसकै विषय छ। तर, राज्यको एक नागरिकले राज्यलाई नै चुनौति दिन मिल्छ ? कि उनी यो सबै...
काठमाडाैं । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो सार्वजनिक भएसँगै उनको मृत्युको विषय थप रहस्यमय र गम्भिर मोडमा पुगेको छ ।
पत्रकार पुडासैनी स्वयंले आत्महत्या गर्नुअघि खिचिएको भिडियो उनकै परिवारले...
काठमाडाैं । चितवनमा आत्महत्या गरेका नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि बोलेको भिडियो सार्वजनिक भएको छ ।
नेपाल आजको युट्युवमा सार्वजनिक भिडियोमा उनले आफ्नो मृत्युको कारण चर्चित सञ्चारकर्मी रवी...
काठमाडौं, ४ असार। वरिष्ठ पत्रकार किशोर नेपालले रवि लामिछानेको पत्रकारिता र वर्तमान सरकारको समृद्धि नारा उस्तै–उस्तै भएको बताएका छन्।
उनले एक टेलिभिजन अन्तर्वार्तामा रवि लामिछानेको टिभी कर्मलाई पत्रकारिता मान्न नसकिने...
काठमाडौं, २१ जेठ । चर्चित पत्रकार रवी लामिछाने उपचाररत सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीलाई भेट्न अस्पताल पुगेका छन् । पत्रकार लामिछाने अष्ट्रेलियाबाट फर्किए लगत्तै विमानस्थलबाट सोझै अस्पताल पुगेका हुन् ।
सामाजिक...

