काठमाडौं, ३० मंसिर। मौसमविद्ले आजदेखि मौसममा सुधार हुने बताएका छन्। तीन दिनदेखि अस्तव्यस्त रहेको मौसम आजदेखि सुधार हुने मौसमविद्ले बताएका हुन्।
पानी पार्ने मौसमी प्रणाली नेपालबाट बाहिरिइ सकेकाले अब कम्तीमा तीन दिन पानी र...
Tag - मौसम
काठमाडौं, २६ मंसिर। आज देशभरको मौसममा बदली भएको छ। इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली बुधवार साँझ नेपालको पश्चिमी भू-भागमा प्रवेश गरेसँगै देशभरको मौसममा बदली भएको हो। उक्त प्रणालीको प्रभावले नेपालको...
काठमाडौं, १२ असोज। जल तथा मौसम विज्ञान विभागले हाल मनसुनी न्यून चापीय रेखा औसत स्थान बाट केहि उत्तर तर्फ सरेको जनाएको छ। भारतको गुजरात र अरब सागर आसपासमा न्यून चापिय प्रणाली रहेको र अर्को न्यून चपीय प्रणाली भारतको उत्तर...
काठमाडौं, ४ असोज । शनिबार बिहानैदेखि मौसम सफा छ । तर, रातिको समयमा भने देशका अधिकांश भागमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पश्चिम भारतमा बनेको न्यूनचापीय क्षेत्रको असरले आज (शनिबार)...
काठमाडौं, १८ भदौ। देशभरी सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भु-भागमा औसत...
काठमाडौं, ६ भदौ। आज शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा औसत स्थानभन्दा केही...
काठमाडौं, २० साउन। मौसमविद्हरुले आगामी तीन दिन देशभर वर्षा हुने पूर्वानुमान गरेका छन्। मनसुनको न्यून चापिय रेखा औसत स्थान भन्दा केहि उत्तर तर्फ (नेपाल तर्फ) सरेको र हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान...
काठमाडौं, १७ । मनसुनको न्यून चापिय रेखा नेपालतर्फ सरेसँगै फेरि मनसुन सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो सँगै केहि दिनदेखि कमजोर देखिएको मनसुनी गतिविधि पुनः सक्रिय हुने मौसमविद् बरुण पौडेलले...
काठमाडौं, १४ साउन। मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालको तराई भु–भागभन्दा दक्षिण तिर रहेको जनाएको छ। जसको कारण नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको महाशाखाको भनाइ छ।
हाल देशभरी आंशिकदेखि...
काठमाडौं, ७ साउन। मनसुनको सक्रियतासँगै आज (मंगलबार) पनि देशभरका अधिकांश भागमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापिय रेखा (-Axis of Monsoon Trough) नेपालको दक्षिणतिर अवस्थित...

