काठमाडौं, ५ साउन । पर्दै-रोकिँदै गरेको मनसुनी वर्षाले फेरि सक्रिय हुने छाँट देखाएको मौसमविद्हरू बताउँछन्। असार २६, २७ र २८ गते अविरल परेको वर्षाका कारण मध्य र पूर्वका नदीमा बाढी आउँदा तराई क्षेत्र डुबानमा परेको थियो।
त्यसपछि...
Tag - मौसम
काठमाडौं, २८ असार । देशका धेरै स्थानहरूमा मनसुनी वर्षा जारी रहेको छ। मनसुन न्यून चापिय रेखा मध्य र पूर्वी नेपालको तराई भू-भागमा र पश्चिमी नेपालको पहाडी भू-भाग नजिक अवस्थित छ।
यसको साथै मध्य र पूर्वीनेपाल नजिक एउटा न्यून चापिय...
काठमाडौं, २७ असार । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी आइतबारसम्म देशको मध्य र पूर्वी भेगमा लगातार र भारी वर्षा जारी रहनेछ। पश्चिमी क्षेत्रमा पनि मौसम बदली भइरहनेछ। सोमबारदेखि मौसममा सुधार हुनसक्छ तर ढुक्क भइहाल्ने...
काठमाडौं, २२ असार । वर्षाका बेला कतै हिँडडुल गर्नु छ भने ११५५ टोल फ्री नम्बरमा सम्पर्क गर्नुहोस्। जहाँबाट वर्षा बढी हुने स्थान, बाढी, पहिरो र डुबान जोखिम क्षेत्रको जानकारी सहजै दिइन्छ।
त्यस्तै ‘नेपाल फ्लड अलर्ट’ नामको फेसबुक...
काठमाण्डौं, २१ असार । महाशाखाका अनुसार शनिबार पश्चिमको एक, दुई ठाउँमा ठूलो पानी पनि पर्न सक्ने बताएका छन्। यस्तै मध्य र पूर्वमा पनि शनिबार पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसमविद्ले अब बिस्तारै पानी पर्ने...
काठमाडौं, १८ असार । नेपालमा मनसुन प्रवेशको घोषणा भएको १३ दिन बितिसक्दा पनि अझै मनसुन पूर्ण सक्रिय भएको छैन।
जल तथा मौसम पूर्वानुमान महाशाखाले यही असार ५ गते मनसुन भित्रिएको घोषणा गरेको थियो। मनसुन सक्रिय नहुँदा देशभर गर्मी...
काठमाडौं, १४ असार । मनसुन सक्रिय भएसँगै देशभर वर्षा शुरु भएको छ। शनिबार देशका पहाडी र मध्य भू–भागमा हल्कादेखि मध्यम तथा पूर्वका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आगामी तीन...
काठमाडौं, ७ असार । नेपालमा मनसुन भित्रिएसँगै केही स्थानमा वर्षा भएको छ। वर्षा हुँदा बढ्दो तापक्रममा केही राहत भएको छ।
मनसुन भित्रिए पनि देशभर फैलन केही समय लाग्ने मौसिमविद्हरुको भनाई छ। आज शनिबार देशको अधिकांश स्थानमा...
काठमाडौं, १ असार । नेपालमा मनसुन आइपुग्न ढिलाइ हुँदा गर्मी व्यापक बढेको छ। सोमालिया आसपास बन्ने मनसुनी बादल बंगालको खाडीसम्म विकसित हुँदै आए पनि नेपाल पसिसकेको छैन।
“मनसुनको बादल बंगालको खाडीसम्म सिर्जना भएपनि त्यो बढोत्तरी...
काठमाडौं, २२ जेठ । देशभर पछिल्लो केही दिन यता गर्मी बढेपनि देशभरको मौसममा बदली भईरहेको छ। पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बुधबार पनि देशभर बदली रही अपरान्हपछि मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
मौसम...

