Tag - मूल्य घट्याे

मार्केट/कर्पाेरेट

कुखुराको दानाको मूल्य घट्यो, किसानलाई राहत

काठमाडौं, ४ जेठ। शनिबार कुखुराको दानाको मूल्यमा गिरावट आएको छ। दाना उद्योगीको काठमाडौँमा सम्पन्न भेलाले प्रतिकेजी २ रुपैयाँ ५० पैसाका दरले मूल्य घटाउने निर्णय गरेको हो।
दाना उत्पादनमा प्रयोग हुने मकैको मूल्य घटेकाले दानाको...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

शनिबार घट्याे गोलभेंडाकाे मूल्य, कति पुग्याे ?

काठमाडौं, ४ जेठ। कालिमाटी तरकारी थोक बजारमा निरन्तर बढेको गोलभेंडाको भाउ आज घटेको छ। शनिबार मटर कोसा र च्याउ पनि सस्तो भएको छ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेंडा ७५ देखि ८०, मटरकोसा ५५ देखि ६० र च्याउ...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

ह्वात्तै घट्यो सुनको भाउ, कति पुग्यो ?

काठमाडौं, ३ जेठ। शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ। विहीवारको तुलनामा शुक्रवार सुनको भाउ ५ सयले घटेको हो।
नेपाली बजारमा बिहिवार छापावाल सुन ६० हजार ७ सयले कारोबार भएको सुन आज प्रति तोला ६० हजार २ सयमा कारोबार भइरहेको छ।...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

बुधबार कति छ सुनकाे भाउ ?

काठमाडौं, १ जेठ। बुधबार नेपाली बजारमा सुन भाउ घटेको छ। आज छापावाल सुनको भाउमा गिरावट आएको हो।
मंगलबार तोलामा ६१ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ४ सयले घटेर ६० हजार ६०० मा कारोबार भइरहेको छ। यस्तै तेजावी सुन तोलामा...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

ह्वात्तै घट्यो सुनको भाउ, आजको मूल्य कति ?

काठमाडौं, १९ वैशाख। बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार तोलामा ५९ हजार ६०० मा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार ५९ हजार ३०० मा कारोबार भइरहेको छ।
यस्तै तेजावी सुन तोलामा ५९ हजारमा कारोबार भइरहेको छ। सुनको...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

घट्यो हवाई इन्धनको मूल्य, कति भयो ?

काठकाडौं, ११ वैशाख । हवाई इन्धनको मूल्य घटेको छ। नेपाल आयल निगमले अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ७५ अमेरिकी डलरले घटाएको हो।
निगमको सञ्चालक समितिको बैठकले हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको र...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

आज ह्वातै घट्यो सुनको मुल्य, कति पुग्याे ?

काठमाडौं, ४ बैशाख । बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला सुनको भाउ रु ३०० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ५९ हजार ६०० मा कारोबार भएको सुनको...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

प्रतिगोटा तीन रुपैयाँले घट्यो अण्डाको मूल्य

चितवन, ३ बैशाख । अण्डाको मूल्य प्रतिगोटा तीन रुपैयाँले घटेको छ । अण्डाको बजार सन्तुलन कायम राख्न सोमबारदेखि लागु हुने गरी मूल्य घटेको छ ।
नेपाल अण्डा उत्पादन संघले अण्डको मूल्य प्रतिगोटा तीन रुपैयाँ घटाएको हो । यसअघि...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्यो ?

काठमाडौं, २९ चैत । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुनका मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ६० हजार दुई सय रुपैयाँमा कारोबार भएको सरनको मूल्य...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

आज पनि घट्यो सुनको भाउ, कतिले हुँदैछ कारोबार ?

काठमाण्डौं, २१ चैत । बिहीबार नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँ घटेको हो ।
सुन बिहीबार तोलाको ५९ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार र...

बांकी पढ्नुहोस्