काठमाडौं, १९ वैशाख। बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार तोलामा ५९ हजार ६०० मा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार ५९ हजार ३०० मा कारोबार भइरहेको छ।
यस्तै तेजावी सुन तोलामा ५९ हजारमा कारोबार भइरहेको छ। सुनको भाउ बुधबारको तुलनामा ३०० ले घटेको हो।यसैगरी चाँदी रु. ७१५ मा कारोबा भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार चाँदी तोलमा रु. ७२५ मा कारोबार भएको थियो।



लाेकपाटी न्यूज