ललितपुर। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले एउटा तहले गरेको काममा अर्को तहले हस्तक्षेप नगर्दा मुलुकमा संघीयता प्राप्त हुने बताएका छन्।
बागमती प्रदेश नीति तथा योजना आयोगको आयोजना गरेको दुईदिने गोष्ठीमा...
Tag - मुख्यमन्त्री
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको बुधबारको बैठकमा संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत माग्दै प्रस्ताव टेबुल गरेका उनले विश्वासकाे मत प्राप्त...
काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत मागेका छन् । उनले सोमबारको प्रदेश सभा बैठकमा विश्वासको मत मागेका हुन् ।
गठबन्धनका दलहरू नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी...
काठमाडाैं। बागमती प्रदेशसभाको बैठक भाेलि सोमबार दिउँसो तीन बजे बस्दैछ। सोही बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने तयारी गरेका छन् ।
विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद् विस्तार गर्ने र...
कर्णाली। दुई पटक संघीय मन्त्री भइसकेका काँग्रेस नेता जीवनबहादुर शाहीलाई २०७४ सालको निर्वाचनमा पार्टीले मुख्यमन्त्रीका रूपमा प्रदेशको नेतृत्व गर्ने गरी प्रदेशसभातर्फ उम्मेदवार बनायो। प्रत्यक्षतर्फ २४ सिट रहेको...
विराटनगर।प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई लगायत आठ जनालाई तीन महिनाका लागि निलम्बन गरिएको छ। नेकपाको प्रचण्ड–नेपाल समूहले प्रदेशसभाको कुनैपनि गतिविधिमा सहभागी हुन नपाउने गरी निलम्बन गरेको हो।
मुख्यमन्त्री राई...
रुपन्देही, ७ असोज। प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले कानूनको अभावमा जनअपेक्षाअनुसार काम गर्न नसकिएको बताएका छन।
प्रदेश समन्वय परिषद बैठक समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेललेकेन्द्र सरकारले...
चितवन, १ साउन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकासका लागि तीन वटै सरकारका बीचमा सहकार्य हुुन आवश्यक रहेको बताएका छन् ।
सरसफाइ तथा हरियाली प्रवद्र्धन कार्यक्रमको आज यहाँ शुभारम्भ गर्दै उनले भौतिक विकास मात्र नभएर...
पोखरा, १९ असार । मनाङ्गेको पार्टी प्रवेशले गण्डकी प्रदेशमा नेकपाको दुई तिहाई पुगेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन्। यसले नेकपालाई अझ सहज हुने उनको भनाइ थियो ।
नेकपाले दीपक मनाङेलाई नभई, प्रदेशसभा सदस्य राजीव...
धनुषा, ०७ वैशाख । प्रदेश नं २ ले प्रदेशस्तरीय कर्मचारी भर्ना गर्ने तयारी थालेको छ । प्रदेशले प्रदेशअन्तर्गतका मन्त्रालय र स्थानीय तहमा रिक्त रहेको दरबन्दीमा कर्मचारी भर्नाको तयारी गरेको हो। प्रदेश नं २ सरकार गठन भएदेखि नै...

