काठमाडौं, २० चैत । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले बारा र पर्सामा हावाहुरीका कारण निधन भएका पीडित परिवारका लागि प्रदेश सरकारले घर निर्माण गर्न सहयोग गर्ने घोषणा गरेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना...
Tag - मुख्यमन्त्री
काठमाडौं, १८ चैत। प्रदेश २ सरकारले प्रदेशको बारा र पर्सामा भीषण हावाहुरीका कारण ठूलो जनधानको क्षति भएको भन्दै संघीय सरकारलाई राष्ट्रिय शोकको घोषणा गर्न आग्रह गरेको छ।
प्रदेशका मुख्यमन्त्री र प्रधानमन्त्री केपी शर्मा ओलीबीच...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आधुनिक प्रविधिसंग नजोडिए मुलुकको विकास सम्भव नभएको बताएका छन् ।
बुधबार मदन भण्डारी फाउन्डेसन जिल्ला कार्य समिति कास्कीले पोखरामा आयोजना गरेको ‘गण्डकी प्रदेशको...
हेटौंडा, १९ फागुन । प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मेलामा मान्छे जम्मा गर्ने नाममा सेता तिघ्रा देखाएर गर्ने महोत्सवलाई रोक्ने बताएका छन् । राष्ट्रिय कलाकारको नाममा अश्लिलता प्रर्दशन गर्ने र सेता तिघ्रा देखाएर...
विराटनगर, १८ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका १०० वटा सामुदायिक विद्यालयमा आगामी शैक्षिकसत्रदेखि विज्ञान र प्रविधि विषयको अध्यापन गराइने बताएका छन् ।
राष्ट्रिय युवा परिषदद्वारा शुक्रवार आयोजित...
हेटौंडा, ४ फागुन । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले आर्थिक, सामाजिक र पारिवारिक कारणले विस्थापित भएर सडकमा जीवन बिताउने असहाय वृद्धवृद्धाको संरक्षण उद्धार र पुनःस्थापनामा सरकारी र गैरसरकारीलगायतका सरोकारवाला...
बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश नम्बर ५ का ईन्चार्ज तथा प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले जनयुद्धका क्रममा घाइते र अपाङ्ग भएका योद्धाहरुको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।
नेकपाको प्रदेश...
नारायणपुर, १६ पुस । प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले जनतामा निराशा पैदा गर्ने समाचार सम्प्रेषण नगर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।
दाङको घोराहीबाट प्रकाशित गणतन्त्र दैनिकको १२ औँ वार्षिकोत्सवलाई सम्बोधन...
पोखरा, १२ पुस । गण्डकी प्रदेशमा गुरुङहरुले मनाउने साँस्कृतिक पर्व ल्होसारमा सार्वजनिक विदा हुने भएको छ । मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले तमुहरुको साँस्कृतिक पर्व ल्होसारमा सार्वजनिक विदा दिने घोषणा गरेका हुन् ।
लमजुङको...
विराटनगर, ८ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय परिचयपत्रले विकास र समृद्धिमा प्रत्यक्ष पहुँच बढाउने बताएका छन् ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा आइतबार आयोजित राष्ट्रिय परिचयपत्र...

