Tag - भेनेजुएला

अन्तर्राष्ट्रिय

५८ सवार बस दुर्घटना, १८ काे मृत्यु

काठमाडाैं। आइतबार भएको एक बस दुर्घटनामा परी कम्तिमा १८ जनाको मृत्यु भएको छ । पश्चिम भेनेजुएलाको ग्रामीण इलाकामा भएकाे साे भयानक दुर्घटनामा कम्तिमा १८ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
दुर्घटनामा १४...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

डुंगा दुर्घटना हुँदा ३० जना बेपत्ता

काठमाडौं, २९ जेठ । डुंगा दुर्घटनाग्रस्त हुँदा ३० जना बेपत्ता भएका छन्। भेनेजुएलाको कुराकाओमा डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा ३० जना भेनेजुएलाका आप्रवासी बेपत्ता भएका छन्।
पारिवारिक स्रोत उद्धृत गर्दै एक जना...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

सैन्य विद्रोह असफल, ग्वाइदोका सहायक साम्ब्रानो पक्राउ

एजेन्सी। भेनेजुएलाका विपक्षी नेता ख्वान ग्वाइदोका सहायकलाई देशको गुप्तचर निकायले पक्राउ गरेको छ। एद्गार साम्ब्रानो देशको संसद्का उपाध्यक्ष हुन्। पक्राउ गर्न लाग्दा उनी गाडीबाट ओर्लन नमानेपछि गाडीलाई नै तानेर उनलाई...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

अब रक्तपात मच्चिन सक्छ : भेनेजुएली रक्षामन्त्री

काठमाडौं, १८ वैशाख। भेनेजुएलाको राजनितीक संकट अझै टरेको छैन्। राष्ट्रपति निकोलस मदुरोलाई विस्थापित गर्नका लागि आन्दोलन गरिरहेका बिपक्षी दलका नेता हुँवा गुएइदोले अब अन्तिम चरणको प्रयास गर्ने घोषणा गरेका छन्।
मदुरोले...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

चिहानबाटै मानव अस्थिपञ्जर चोरी

एजेन्सी । सुन्दा अचम्म लाग्ने तर, भेनेजुएलाको चिहानमा पनि चोरी हुन थालेको छ । भेनेजुएलाको राजधानी कराकसस्थित चिहानमा पनि लुटपाट हुन थालेको हो ।
लग सान्टेरिया नामक धार्मिक समूहको रीतिरिवाजमा मान्छेको हड्डी प्रयोग हुने भएकाले...

बांकी पढ्नुहोस्
राजनीति

रञ्जित तामाङ भेनेजुयला प्रस्थान, कार्यवाहकमा बस्नेत

काठमाडौं, २५ चैत । सत्तारुढ नेकपा निकट अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ भेनेजुएला प्रस्थान गरेका छन्
विश्व प्रजातान्त्रिक युवा संघको साधरण सभामा भाग लिन उनीले भेनेजुएला प्रस्थान गरेका हुन् । नेपालको...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय राजनीति

भेनेजुयलाको सेनाले मादुरोको समर्थ फिर्ता लिनुपर्छ : डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको सेनालाई राष्ट्रपति निकोलश मादुरोको समर्थन फिर्ता लिएर विपक्षी नेता क्वान गुएडोलाई समर्थन गर्न आग्रह गरेका छन् ।
भेनेजुयलाको विपक्षी नेता गुएडोले गत जनवरीमा आफूलाई स्वघोषित...

बांकी पढ्नुहोस्
राजनीति

नेकपाको बैठकले गर्‍यो प्रचण्डको विज्ञप्ति अनुमोदन (विज्ञप्तिसहित)

काठमाडौं, २१ माघ । भेनेजुएला सङ्कट र अमेरिकी हस्तक्षेपको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको वक्तव्यलाई अनुमोदन गरेको छ ।
सोमबार बसेको नेकपाको सचिवालय...

बांकी पढ्नुहोस्
राजनीति

नेकपा सचिवालयको बैठकले के-के निर्णय गर्‍यो ?

काठमाडौं, २१ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले एकता प्रक्रियामा बाँकी रहेका काम टुङ्ग्याउन गठित कार्यदललाई मङ्गलबारभित्र कार्यप्रगतिको विवरणसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।
सोमबार...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

ट्रम्पलाई मदुरोको चेतावनी- रक्ताम्य हात लिएर ह्वाइटहाउस छोड्नुपर्ला

२१ माघ । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले आफ्नो देश गृहयुद्धमा होमिन सक्ने बताएका छन् । उनले आइतबार स्पेनको एक टेलिभिजन अन्तर्वार्ताका क्रममा सो धारणा राखेका हुन् ।
उनले सो अन्तर्वार्तामा भने देश गृहयुद्धमा होमिने या...

बांकी पढ्नुहोस्