काठमाडाैं, २६ जेठ । युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बेलायतका राजकुमार ह्यारीसँग भेटवार्ता गर्ने भएका छन्।
स्वीटजरल्यान्डमा रहेका प्रधानमन्त्री ओली सोमबार बेलायत प्रस्थान गर्ने कार्यक्रम छ।...
Tag - प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौं, २३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले बढी अधिकार लिएका विधेयकहरू दर्ता भएर संसद् सचिवालयमा नै थन्किएका छन्।
सचिवालय स्रोतका अनुसार दर्ता भएर संसद्मा पुग्नुपर्ने विधेयकहरू महिनौंसम्म संसद्मा पुगेका छैनन्। ...
काठमाडौं, २० जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे पार्टी एकता गर्दा भएको पाँच बुँदे सहमतिको चौथो बुँदाको विषयलाई लिएर प्रचण्डले पछिल्लाे समय दिएको अभिव्यक्तिले पार्टीमा एक किसिमकाे तरङ्ग उत्पन्न भएसँगै...
काठमाडौं, १७ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुद्राक्षको माला उपहार दिएका छन्।
बिहीबार पद तथा गोपनियताको शपथ लिएका मोदीसँग शुक्रबार हैदरावाद हाउसमा भेटवार्ता गर्दै ओलीले उपहार...
काठमाडौं, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
शुक्रबार नयाँ दिल्लीस्थित ‘हैदरावाद हाउस’मा दुई नेताबीच भेटवार्ता भएको हो।
ओलीसँगको भेटमा मोदीले निकट...
काठमाडौं, २४ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार र खुलामञ्चको जग्गा अतिक्रमण आफनो सरकारको पालामा नभएको बताएका छन्।
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको संसदमा मंगलबार जवाफ दिँदै उनले सार्वजनिक सम्पत्तिको...
काठमाडौं, २ बैशाख। प्रधानमन्त्री केपी शर्मा ओली सुलभ मूल्यमा शिक्षा दिँदै आएको समता शिक्षा निकेतनलाई गिनिज बुक अफ वल्र्ड रेकर्डसको प्रमाणपत्र सोमबार हस्तान्तरण गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित...
भक्तपुर, २८ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता र राष्ट्रिय हितहरुको संरक्षण गर्ने कार्यमा नेपाली सेनाले विगतदेखि नै उल्लेखनीय कार्य गरेको बताएका छन्।
सैनिक अधिकृतहरुको दिक्षान्त समारोहलाई बिहीबार...
काठमाडौं, २५ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको उत्पादनले साँच्चै भोकमरी लाग्ने अवस्था नभएको बताएका छन्। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्।
उनले आउँदो चार वर्षमा निरपेक्ष गरिबीलाई...
काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको अर्धमहाकुम्भ मेलाको उद्घाटन गर्ने कार्यक्रम स्थगित भएको छ । सुनसरीको चतरामा आयोजना गर्न लागिएको अर्धमहाकुम्भ मेलाको उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा...

