Tag - प्रतिनिधिसभा

अन्तर्राष्ट्रिय

राष्ट्रपति ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित

एजेन्सी । चार महिला सांसदमाथि नस्लवादीको टिप्पणी गरेको भन्दै अमेरिकी प्रतिनिधिसभाले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित गरेको छ। राष्ट्रपति ट्रम्पले गरेको टिप्पणी नस्लवादी भएको ठहर गर्दै संसद्ले खेद...

बांकी पढ्नुहोस्
संघीय संसद

छाउपडी प्रथा अनत्यका लागि अभियान चलाइन्छ : मन्त्री थापा

काठमाडौं, ८ असार । सरकारले सामाजिक कुरीति र कुसंस्कारको रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि योजनाबद्ध कार्यक्रम अघि सारेको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सामाजिक विकृतिको रुपमा कहलिएको...

बांकी पढ्नुहोस्
संघीय संसद

विनियोजन विधेयक विचार गरियोस भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौं, २३ जेठ। प्रतिनिधिसभाको बिहीबारको दोस्रो बैठकले ‘विनियोजन विधेयक, २०७६ लाई विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त विधेयक प्रस्तुत गरेका थिए। सो विधेयकमाथि यही...

बांकी पढ्नुहोस्
राजनीति

सिके राउतले ‘सयाै‌ं थुङ्गा’ गाउँदा पनि विराेध गर्ने ?

काठमाडौं, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गरेका छन् । प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा ओलीले वर्तमान सरकारसँग केही चुनौतीहरु रहे पनि त्यस्लाई सामना गर्दै जिम्मेवारीहरु पूरा गर्ने...

बांकी पढ्नुहोस्
शिक्षा

‘निजी विद्यालयको अस्तित्व समाप्त हुन सक्दैन’ : सभामुख

काठमाडौं, २८ फागुन । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले निजी विद्यालयको अस्तित्व तत्कालै समाप्त नहुने बताएका छन् । उनले संविधानले समाजवादोन्मुख मुलुकको परिकल्पनासहित तीनखम्बे अर्थनीतिलाई स्वीकार गरेर सरकार अगाडि...

बांकी पढ्नुहोस्
राजनीति

युवा जति विप्लव समूहमा छन्, कमजाेर नसाेचौं : डा. बाबुराम भट्टराई

काठमाण्डौं, २२ फागुन । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द विप्लव समूहको क्रियाकलापलाई गम्भीरतापूर्वक लिन आग्रह गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा उनले विप्लव समूहले रक्तश्राव...

बांकी पढ्नुहोस्
राजनीति

सदनमा सरकार भर्सेस् काँग्रेस : चिकित्सा शिक्षा विधेयक पारित होला ?

काठमाडौं, ११ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सदर र सडकबाट सरकारविरुद्ध आवाज उठाउने नीति लिएको छ । काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सडक तताइरहेको छ । उता काँग्रेसले विभिन्न मुद्दामा सदन अवरुद्ध पार्दै...

बांकी पढ्नुहोस्
समाचार

प्रतिनिधिसभा बैठकमा कसले के भने ?

काठमाडौं, २९ पुस । प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा सांसद कमला रोक्काले रुकुम पूर्वमा सञ्चालित कतिपय विकास निर्माणका आयोजना अलपत्र अवस्थामा परेको भन्दै आयोजनालाई समयमै प्रभावकारी रुपमा सञ्चालन गर्न सरकारको...

बांकी पढ्नुहोस्
राजनीति

संसदको हङ्गामापछि गगनले भने- सभामुख हुकुमी शैलीमा प्रस्तुत भए

काठमाडौं, २२ पुस । प्रमुख प्रतितपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा दिएको वक्तव्यमाथि प्रश्न गर्न नपाए सदन अवरुद्ध पार्ने चेतावनी दिएको छ । काँग्रेसको सोही अडानको कारण संसद बैठक सूचना टाँस...

बांकी पढ्नुहोस्
राजनीति

समृद्ध नेपालको सपना देखेर अपराध गरेनौं : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)

काठमाडौं, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले समृद्ध नेपालको सपना देखेर अपराधन नगरेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना मैले...

बांकी पढ्नुहोस्