काठमाडौं। नेपालको संविधान जारी भएपछि २०७४ सालमा निर्वाचित प्रतिनिधिसभाको कार्यकाल सकिएको छ। दुई/दुई पटक विघटन भएर पनि सर्वोच्च अदालतको आदेशपछि सदनले पूरा कार्यकाल पूरा गरेको छ। सुरुआती दिनमा भन्दा पनि पछिल्ला दिनमा...
Tag - प्रतिनिधिसभा
काठमाडौं। प्रतिनिधिसभाको बैठक फागुन २९ गतेसम्म स्थगित भएको छ। आइतबारको बैठकबाट ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन भएसँगै बैठक एक साताका लागि स्थगित गरिएको हो।
आज (आइतबार) केही बेर बसेको बैठकले महाअभियोग सिफारिस समिति गठन...
काठमाडाैं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधबीच प्रतिनिधिसभा बैठक सुरु भएको छ। संसद् बैठक सुरु हुनासाथ एमाले सांसदहरू उठेर नाराबाजी गर्न थालेका छन्।
एमालेकाे अवरोधबीच सभामुख अग्नि सापकोटाले संसद् बैठकलाई अगाडि...
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहीबार पनि प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । सभामुख अग्नि सपाकोटाले बैठकको कारबाही अगाडि बढाएपछि एमालेका सांसदहरुले नाराबाजी सुरु गर्दै बैठक अवराेध गरेका हुन्।
तर, सभामुख...
काठमाडौं। प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम खारेज गर्दै सर्वोच्च अदालतले १३ दिनभित्र बोलाउन दिएको परमादेशअनुसार आइतबारदेखि प्रतिनिधिसभाको अधिवेशन सुरु हुँदै छ। पाँच वर्षका लागि निर्वाचित...
काठमाडौं। प्रतिनिधिसभाको पुनर्बहाली भनेको तत्कालका लागि समस्याको समाधान त हो तर दलहरुले भनेको जस्तै लोकतन्त्रको पूर्णबहाली होइन।
अहिले आन्दोलन उठिरहेका बेला यही संविधान, थुप्रै संवैधानिक व्यवस्था र आन्दोलनमा सरिक...
काठमाडौँ। भनिएको छ, आफ्नै सहकर्मीहरूको चौतर्फी घेरामा परेपछि निकास खोज्ने अरू विकल्प नभेटेर प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् प्रतिनिधिसभा विघटन गरेका हुन्। ओली स्वयं र उनका निकटस्थहरूले गर्दै आएको तर्कअनुसार नेकपा...
काठमाडौं । लगातार स्थगित हुदै आएको प्रतिनिधिसभाको बैठक मंगलबार बस्दैछ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण लगातार स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न विधेयक र...
काठमाडौँ । प्रतिनिधि सभामा सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । लामो समयदेखिसभामुख विहिन भएको प्रतिनिधि सभामा आज सभामुख चयनको प्रक्रिया अगाडि बढाउन लागिएको हो ।
सङ्घीय संसद् भवनमा दिउसो तीन बजे प्रतिनिधि सभा बैठक डाकिएको...
काठमाडौं, २६ भदौ। राहदानी विधेयक संसदमा पुनः पेश गरिँदै छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी फिर्ता पठाइदिएको राहदानी विधेयक संसदमा पुनः पेश गरिन लागिएको हो।
राष्ट्रपतिबाट फिर्ता भएको झण्डै एक वर्षपछि...

