Tag - पोखरा

विकास/निर्माण

बाढीले डाइभर्सन बगाउँदा मालवाहक गाडी ठप्प

पोखरा, २३ असार । पर्यटकीय शहर पोखरा प्रवेशको मुख्यद्वार विजयपुर खोलामाथि अस्थायीरूपमा सञ्चालनमा ल्याइएको डाइभर्सन बाढीले बगाएको छ।
पृथ्वीराजमार्गको पोखरा महानगरपालिका वडा नं १४ चाउथे र वडा नं २६ विजयपुर जोड्ने विजयपुर...

बांकी पढ्नुहोस्
खेलकुद

प्रकाश स्मृति सेभेन ए साइड फुटबलको तयारी पूरा

पोखरा, १७ असार । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्रका) पोलिटब्युरो सदस्य एवम् युवा नेता प्रकाश दाहालको स्मृतिमा ‘खुल्ला सेभेन ए साइड फुटबल’ प्रतियोगिता हुने भएको छ ।
अखिल (क्रान्तिकारी) प्राकृतिक स्रोत...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

पोखराबाट रुसी नागरिक पक्राउ

कास्की, १७ असार । अवैधरुपमा पोखरामा बस्दै आएका एक रुसी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
पर्यटन प्रहरी कार्यालयको टोलीले नागरिकता, राहदानीलगायत कागजात बिना बस्दै आएका निकोलाय ओलेगबीच भोर्नोभलाई पोखरा ६ खहरेबाट पक्राउ...

बांकी पढ्नुहोस्
विकास/निर्माण

बीपीको शालिक पछाडिको बीच सडक भासिएपछि…

पोखरा, ३२ जेठ । पोखराको चिप्लेढुंगा चोकमा सडक भासिएको छ। पोखरा ४ चिप्लेढुंगाको बीपीको शालिक पछाडिको बीच सडक शनिबार बिहान भासिएको हो।
सडकमाथि करिब आधा मिटर प्वाल देखिए पनि भित्र बढी भासिएको छ। डोजर ल्याएर भासिएको खाडल खन्दा...

बांकी पढ्नुहोस्
समाज

ट्याङ्कीमा डुबेर बालकको मृत्यु

कास्की, ३० जेठ । पोखरामा बुधबार साँझ पानीको ट्याङ्कीमा डुबेर एक बालकको ज्यान गएको छ। स्याङ्जा घर भई हाल पोखरा महानगरपालिका ७ मासबारस्थित मामा राजेन्द्र पौडेलको घरमा बस्दै आएका चार वर्षीय बालक श्रीकृष्ण कोइरालाको मृत्यु भएको...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

पोखरा गोलीकाण्ड अपडेट : गोली प्रहार गर्नेको पहिचान खुल्यो

पोखरा, २९ जेठ। पोखराको अमरसिंहचोक नजिकै रहेको उत्तमचोकमा प्रहरी र लागू औषध कारोबारीबीच गोली हानाहान भएको छ।
अमरसिंह चोक नजिकै रहेको उत्तमचोकमा रहेको एक रेष्टुरेष्टमा गोली चलेको हो। चेकजाँचका क्रममा उक्त रेष्टुरेष्टमा...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

पोखरामा गोली चल्दा एक जना घाइते

पोखरा, २९ जेठ । लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले पोखराकोे उत्तमचोकमा गोली चलाएको छ।
लागू औषध लिएर हिँडेको खबरपछि पछ्याउँदै गएको प्रहरीलाई नै आक्रमणको प्रयास भएपछि प्रतिरक्षाका लागि गोली चलाएको प्रहरी...

बांकी पढ्नुहोस्
स्वास्थ्य

निःशुल्क शिविर सञ्चालन, ९ सय ३ जनाले गराए स्वास्थ्य जाँच

पोखरा, १९ जेठ। नवआदर्श सामुदायिक विकास समाजले शनिबार आयोजना गरेको निःशुल्क रक्त परीक्षण शिविरमा ९ सय ३ जनाको स्वास्थ्य जाँच गरिएको छ।
पोखरा समागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को प्राविधिक...

बांकी पढ्नुहोस्
राजनीति

किन होटल उद्घाटन नगरि फर्किए प्रधानमन्त्री ?

पोखरा, १८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विवादास्पद होटल उद्घाटन कार्यक्रम अन्तिम समयमा आएर स्थगित गरेको छ।
प्रधानमन्त्री ओलीले पोखराको लेकसाइडमा बनेको स्विस इन्टरनेशन होटल सरोवर उद्घाटन गर्ने कार्यक्रम थियो।ओली...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

अवतरणकाे क्रममा ‘हेलिकप्टर’ दुर्घटना

पोखरा, २४ वैसाख। पोखरा विमानस्थलमा जाइरोकप्टर अवतरण गर्ने क्रममा दुर्घटना भएको छ । मंगलबार दिउँसो दुई बजे हेली एयर नेपाल प्रालिको नाइनएन एएमके कल साइनको जाइरोकप्टर रन वेबाट चिप्लिएर दुर्घटनामा परेको जनाइएको छ।
दिउँसो १ः४५...

बांकी पढ्नुहोस्