Tag - पोखरा

राजनीति

टर्च बालेर दिउसै बेपत्ता नेताको खोजी

पोखरा, १३ वैशाख। मोतीमाया पौडेल १७ वर्षदेखि बेपत्ता छोरो अझै फर्केर आउने आशामा बाटो कुरेकी छिन्।
राज्य विरुद्ध बन्दुक उठाएको तत्कालीन नेकपा माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीका केन्द्रीय महासचिव पूर्ण पौडेल २०५९ देखि...

बांकी पढ्नुहोस्
समाज

घाइते सैनिकलाई काठमाडौं ल्याइयो

काठमाडौ, ५ वैशाख। पोखरामा राखिएको बमलाई निस्क्रिय पार्नेक्रममा घाइते भएका सैनिकलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।
नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहले राखिएको बमलाई निस्क्रिय पार्नेक्रममा घाइते भएका हुन्।सो बमबाट...

बांकी पढ्नुहोस्
समाज

पत्रकार पक्राउको विरोधमा पत्रिकामा कालो पोतियो

पोखरा, ४ बैशाख। पोखराबाट प्रकाशित भएका पत्रिकामा कालो पोतेर विरोध गरिएको छ। ताण्डव साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरी पक्राउको विरोधमा पोखराबाट प्रकाशित भएका पत्रिकामा कालो पोतेर विरोध गरिएको...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

बलात्कारको अभियोगमा चार जना पक्राउ

पोखरा, ३ बैशाख। पोखराको लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली रहेको...

बांकी पढ्नुहोस्
राजनीति

मन्त्री अधिकारीको सम्झनामा रवीन्द्र स्मृति उद्यान पोखरामा

पोखरा, १६ फागुन । पोखरा महानगरपालिका–५ स्थित चिप्लेढुङ्गामा रहेको सूर्यचन्द्र स्मृति वाटिकाको नाम परिवर्तन गरेर रवीन्द्र स्मृति उद्यान राख्ने निर्णय गरिएको छ । सूर्यचन्द्र स्मृति विकास समाजको बुधबार बसेको बैठकले वाटिकाको...

बांकी पढ्नुहोस्
खेलकुद

६३ नट आउट : दि फिफा टुर्नामेन्ट सम्पन्न

काठमाडौं । कोल म्यानेजमेन्ट प्राइभेट लिमिटेडद्वारा आयोजित ‘६३ नट आउट : दि फिफा टुर्नामेन्ट’ नामक नेपालकै सर्वाधिक ठूलो फिफा प्रतियोगिता माघ १६ गते शहिद दिवसको दिन सम्पन्न भएको छ ।
प्रतियोगिताको विषयवस्तुसँग मेल खाने...

बांकी पढ्नुहोस्
सेवा/जागिर

पाँच वर्षमा विदेशिएका नेपाली फर्काउँछौं : मन्त्री विष्ट

पोखरा, २६ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गण्डकी प्रदेशको पोखरामा श्रम तथा रोजगार कार्यालयको बिहीबार शुभारम्भ गरेका छन्।
उक्त कार्यालयले बिहीबारदेखि नै वैदेशिक रोजगारमा जाने व्यक्तिलाई श्रम...

बांकी पढ्नुहोस्
सेवा/जागिर

गण्डकी प्रदेशबाट पनि श्रम स्वीकृति

काठमाडौँ, २५ पुस । वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले बिहीबारदेखि गण्डकी प्रदेशको पोखराबाट पनि श्रम स्वीकृति प्रदान गर्ने भएको छ ।
वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गरी सरल...

बांकी पढ्नुहोस्
समाज

हृदयका आवाजको साधारण सभा

पोखरा । ‘खुशी जीवन स्वच्छ समाज, खुलेर निकालौं हृदयको आवाज’ भन्ने नारासहित स्थापित हृदयको आवाज संस्था पोखरा माहानगरपालिका १६ बाटुलेचौरको प्रथम साधारण सभा स्म्पन्न भएको छ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका–१६ का...

बांकी पढ्नुहोस्
समाज

ट्राभल प्रिन्सेस डा. अमोर भन्छिन् : पोखरा त स्वर्गकै टुक्रा रहेछ

चिप्लेढुङ्गा, ६ मंसिर । सामाजिक क्षेत्रमा अग्रसर रहेर विभिन्न उपाधिबाट विभूषित ‘फिलिपिनो राजकुमारी’ डा. मारिया अमोरले पोखराको सुन्दरताको खुलेर प्रशंसा गरेकी छन् ।
पहिलो पल्ट पोखरा आएकी उनले हिमालका दृश्य र तालले आफूलाई निकै...

बांकी पढ्नुहोस्