Tag - नेविसंघ

राजनीति

नेविसंघले जलायाे प्रधानमन्त्रीकाे पुत्ला

काठमाडाैँ। नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीकोे पुुतला जलाएको छ।
सोमबार साँझ काठमाडौंको पेप्सीकोलामा नेविसंघका कार्यकर्ताले प्रधानमन्त्री ओलीको पुतला जलाइएका...

बांकी पढ्नुहोस्
राजनीति

त्रिविमा जारी नेविसंघको रिले अनसनमा माधव नेपालको समर्थन

काठमाडौं। त्रिभुवन विश्वविद्यालयमा नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले गरेको रिले अनशनमा नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड- माधव समूहका अध्यक्ष माधवकुमार नेपालले समर्थन जनाएका छन्।
बिहीबार जनता समाजवादी...

बांकी पढ्नुहोस्
राजनीतिक दल

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने विद्यार्थी प्रहरी नियन्त्रणमा

पोखरा। प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने नेविसंघका विद्यार्र्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ, पोखरामा प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाउन खोज्ने नेविसंघका ५ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको...

बांकी पढ्नुहोस्
राजनीतिक दल

राजीव ढुंगाना : ४६ वर्षमा नेविसंघकाे अध्यक्ष

काठमाडौं, १६ माघ। नेपाल विद्यार्थी संघ (नेविसंघ) तदर्थ समिति अध्यक्षमा राजीव ढुंगाना चयन भएका छन्।नेपाली काँग्रेसले बिहीबार एक विज्ञप्तिमार्फत् अध्यक्षमा ढुंगानासहित दुई महामन्त्री पनि चयन गरेको जनाएको छ। महामन्त्रीमा...

बांकी पढ्नुहोस्
राजनीतिक दल

फेरि नेविसंघका दुई पक्षबीच झडप

काठमाडौं, १३ माघ। प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरुबीच पार्टी कार्यालय सानेपामा झडप भएको छ। पार्टीको संस्थापन पक्षले विधान विपरित नेविसंघको नेतृत्व चयन गर्न लागेको भन्दै...

बांकी पढ्नुहोस्
राजनीति समाचार

नेविसंघद्वारा माइतीघरमा प्रदर्शन: ‘गो ब्याक इण्डिया, गो ब्याक चाइना’

काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नपाली भूमि अतिक्रमणको विरोधमा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहको नेतृत्वमा भूमि...

बांकी पढ्नुहोस्
राजनीतिक दल

नेविसंघद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग

काठमाडौं, २६ कात्तिक। नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्। भारतले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेको विरोधमा आज प्रदर्शनमा उत्रिएका नेविसंघका...

बांकी पढ्नुहोस्
राजनीतिक दल

नेविसंघ नेताको मागः देउवा, विश्वप्रकाश र गगन थापाकाे राजीनामा

काठमाडौं, २४ भदौ । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ महाधिवेशन पक्षधर विद्यार्थीहरुले पार्टी नेतृत्वको अकर्मण्यताका कारण भातृ तथा शुभेच्छुक संघ–संस्थाहरु अलपत्र परेको आरोप लगाएका छन्...

बांकी पढ्नुहोस्
शिक्षा

नवनियुक्त उपकुलपति त्रिपाठीलाई नेविसंघको २४ घण्टे अल्टिमेटम

काठमाडौं, ११ भदाै। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) विश्वविद्यालय समितिले एउटै व्यक्ति त्रिभुवन विश्वविद्यालयको उपकुलपति र शिक्षा अध्यक्ष (रेक्टर) हुन नमिल्ने भन्दै प्रा. डा. सुधा त्रिपाठीलाई...

बांकी पढ्नुहोस्
राजनीति

सानेपामा बलिङ गर्ने नेविसंघका क्रिकेटर काे हुन् ?

काठमाडौं, १३ फागुन । हिजो भएको नेविसंघका दुई समूहबीचको झडपले सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालय तनावग्रस्त भएको थियो । जुन झडपलाई नियन्त्रण गर्न प्रहरीले लाठी चार्जसमेत गरेको थियो ।
नेविसंघका दुई समूहबीचको झडप...

बांकी पढ्नुहोस्