नेविसंघले जलायाे प्रधानमन्त्रीकाे पुत्ला

लोकपाटी न्यूज

काठमाडाैँ। नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीकोे पुुतला जलाएको छ।

सोमबार साँझ काठमाडौंको पेप्सीकोलामा नेविसंघका कार्यकर्ताले प्रधानमन्त्री ओलीको पुतला जलाइएका हुन्। पुतला दहन गर्ने समूहमाथि प्रहरीले हस्तक्षेप गरेको छ।

प्रहरीले तत्कालै हस्तक्षेप गरी केही विद्यार्थी नेतालाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्