Tag - नेपाल

पर्यटन विजनेस

भारतमा भएको पर्यटन व्यापार मेलामा नेपालले जित्यो पुरस्कार

काठमाडौं, ६ फागुन । भारतको बेंग्लोरमा भएको पर्यटन, भ्रमण फेयरको पर्यटन व्यापार (TTF) मेलामा नेपालले उच्च सम्मान पाएको छ । कर्नाटकका पर्यटन मन्त्री एस आर महेशले उद्घाटन गरेको पर्यटन व्यापार मेलामा नेपालको स्टलले सर्वश्रेष्ठ...

बांकी पढ्नुहोस्
राजनीति

भारतले आफ्नो वाचा पूरा गर्नुपर्छ : नवनियुक्त राजदूत

काठमाडौं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले पूर्वाधार विकास र आर्थिक सहयोगका क्षेत्रमा भारतले गरेको वाचा पूरा गर्नुपर्ने बताएका छन् । शुक्रबार रिपोर्टर्स् क्लबमा बोल्दै राजदूत आचार्यले उक्त कुरा बताएका हुन्...

बांकी पढ्नुहोस्
राजनीति

१९५० को सन्धि पुनरावलोकन हुन्छ : राजदूत आचार्य

काठमाडौं, २५ माघ । भारतका लागि नवनियुक्त नेपाली राजदुत निलाम्बर आचार्यले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन दुवै देशका सरकारले बुझ्ने र छिट्टै कार्यान्वयनमा जाने विश्वास दिलाएका छन् ।
शुक्रबार...

बांकी पढ्नुहोस्
खेलकुद

आइतबार नेपालले अर्को इतिहास रच्ला ?

काठमाडौँ, १९ माघ । आइतबार नेपालले अर्को मौका रच्ला वा नरच्ला ? सबैको प्रतीक्षाको विषय बनेको छ । युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले आइतबार टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत युएईसँग अन्तिम खेल खेल्नेछ ।
तीन वटा एक...

बांकी पढ्नुहोस्
स्पेशल

संसारकै सुन्दर महिलाको सूचिमा नेपाल कति औँ स्थानमा ?

एजेन्सी । Missosology.com ले सन् २०१८ मा आयोजित ठूला सुन्दरी प्रतियोगिताको विश्लेषण गरि त्यसमा कुन कुन देशका महिलाले कस्तो प्रभाव पारे भनेर पहिचान गरे ।
यसको सूचिमा नेपाल पनि परेको छ । यो नेपालको पहिलो प्रयास हो । यस सूचिमा नेपाल २ सय ९०...

बांकी पढ्नुहोस्
खेलकुद

नेपालका लागि आजको खेल निर्णायक

काठमाडौँ, १८ माघ । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपाललाई आज हुने घरेलु टोलीविरुद्धको दोस्रो टी–२० क्रिकेट जित्नै पर्ने दबाब रहेको छ ।
तीन खेलको टी–२० शृङ्खलाअन्तर्गत नेपालले बिहीबार भएको पहिलो खेल गुमाइसकेको छ ।...

बांकी पढ्नुहोस्
खेलकुद

यूएईविरुद्ध नेपालको फराकिलो जीत

काठमाडौँ । नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई दोस्रो एकदिवसीय खेलमा १४५ रनको फराकिलो जित हात पारेको छ ।
दुबईस्थित आईसीसी एकेडेमी ओभल मैदानमा शनिबार टस जितेर ब्याटिङ गर्दै नेपालले दिएको २४३ रनको लक्ष्य पछ्याउने क्रममा...

बांकी पढ्नुहोस्
खेलकुद

ब्याटिङमा सुधार गर्दै नेपाल (लाइभ)

काठमाडौं । युएइविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा नेपालको तेस्रो विकेट पतन भएको छ। दिपेन्द्रसिंह ऐरी १० रन बनाएर आउट भएका छन्।
नेपालका उपकप्तान तथा ओपनर ज्ञानेन्द्र मल्ल क्याच आउट भएका छन्। उनले एक चोकाको सहयोगमा १२ बलमा...

बांकी पढ्नुहोस्
राजनीति

लिपुलेक नेपालबाटै गुम्ने खतरा

काठमाडौं, ६ माघ । सीमाङ्कन र सीमा व्यवस्थापनमा सरकार कूतनीतिक रुपमा असफल भएको सम्बद्ध क्षेत्रका बुद्धिजीवीहरुले टिप्पणी गरेका छन् । कूटनीतिक असफलताले नै लिपुलेकमा भारत चीनले एकलौटी सम्झौता गरेको उनीहरुले बताएका हुन् ।
कुनै...

बांकी पढ्नुहोस्
खेलकुद

फिफाको नयाँ बरियता सार्वजनिक, नेपाल कति औं स्थानमा ?

एजेन्सी । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल बरियतामा नेपाल एक स्थान माथि पुगेको छ । फिफाले सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान उक्लँदै १ सय ६१ औं स्थानमा पुगेको छ ।
त्यस्तै छिमेकी...

बांकी पढ्नुहोस्