Tag - नेपाली काँग्रेस

संघीय संसद

प्रधानमन्त्री स्वेच्छाचारी हुन पाउँदैनन् : गच्छदार

काठमाडौं, ५ असार । नेपाली कांग्रेस, संसदीय दलका उपनेता विजयकुमार गच्छदारले गलत विधेयक ल्याएकोमा प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने बताएका छन्।
विनियोजन विधयेकमाथि संसदमा जारी छलफलमा भाग लिँदै गच्छदारले विधेयक...

बांकी पढ्नुहोस्
राजनीतिक दल

चुनावमा बागी उठ्ने, प्रस्ताव र समर्थन गर्ने १८५ जनालाई कांग्रेसले गर्‍याे पार्टीबाट निष्काशन

काठमाडाैं, ३ असार । नेपाली कांग्रेसले स्थानीय, प्रदेश र संघीय चुनावमा बागी उठ्ने, उनीहरूलाई समर्थन र प्रस्ताव गर्ने कार्यकर्तालाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको छ।
केन्द्रीय अनुशासन समितिको मंगलबार बसेको बैठकले...

बांकी पढ्नुहोस्
राजनीतिक दल

‘प्रधानमन्त्रीले बोल्ने होइन जवाफ दिने हो’ : सभापति देउवा

काठमाडौं, ३ असार। प्रतिनिधि सभाको मंगलबारको बैठकमा पहिला प्रधानमन्त्री केपी शर्मा ओली बोल्ने कि प्रमूख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बोल्ने विषयमा विवाद हुँदा बैठक स्थगित भएपछि दुबै पक्षले आफू सही भएको तर्क गरेका...

बांकी पढ्नुहोस्
राजनीतिक दल

गुठी विधेयक फिर्ता नलिए देशव्यापी आन्दोलन गर्छौं : प्रकाशमान सिंह

पर्सा, ३० जेठ। नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टी संस्थागत रुपमा चलाउनु नै मुख्य चुनौती रहेको बताएका छन्। कांग्रेसको पर्सा जिल्ला कार्यसमितिले पार्टी अफिस वीरगञ्जमा आयोजित कार्यकर्ता भेटघाट...

बांकी पढ्नुहोस्
राजनीतिक दल

‘पार्टीमा आकर्षण बढ्यो, ३१ हजार बढीले गरे प्रवेश’

काठमाडौं, ३० जेठ । नेपाली कांग्रेसले पार्टीले चलाएको पहिलो चरणको जागरण अभियानले पार्टीप्रति आर्कषण र सरकारप्रति विर्कषण भएको बताएको छ।
जागरण अभियानबारे जानकारी दिन बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएको हो।...

बांकी पढ्नुहोस्
राजनीतिक दल

लोकसेवा आयोगको विज्ञापन तत्काल रद्द हुनुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौं, ३० जेठ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द गर्नुपर्ने बताएको छ। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधानमा...

बांकी पढ्नुहोस्
लोकसेवा

मन्त्रीले समितिको निर्णय मान्दिन भन्नु गलत हो : सांसद संग्रौला

काठमाडौं, २९ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौलाले लोकसेवा आयोगले संविधान, समावेशी–समानूपातिक सिद्वान्त र संघीयताअनुरूप विज्ञापन नभएकोले संसदको राज्य व्यवस्था तथा...

बांकी पढ्नुहोस्
संघीय संसद

प्रतिपक्षी कांग्रेसको विरोध : संसद बैठक स्थगित

काठमाडौं, २७ जेठ । कांग्रेसको विरोधका कारण प्रतिनिधिसभाको बैठक लागि स्थगित भएको छ । गुठी विधेयकविरुद्ध आन्दोलित गुठियारहरुमाथि सरकारले दमन गरेको भन्दै सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षका सांसदले विरोध जनाएका...

बांकी पढ्नुहोस्
राजनीतिक दल

कांग्रेसमा महाअधिवेशन छिटाे गर्न कार्यकर्ताकाे दवाव

काठमाडाैं, २६ जेठ। नेपाली कांग्रेसमा महाअधिवेशन छिटाे गर्न कार्यकर्ताहरूले दवाव दिएका छन्।काँग्रेसले वैशाख २५ देखि ७७ वटै जिल्लामा सुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान’ का क्रममा कार्यकर्ताले...

बांकी पढ्नुहोस्
राजनीतिक दल

कांग्रेस देशकै भरपर्दाे पार्टी हाे : प्रकाशमान सिंह

दैलेख, २५ जेठ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकको सबैभन्दा भरपर्दो पार्टी कांग्रेस भएको दावी गरेका छन्। कांग्रेसले दैलेख बजारमा आयोजना गरेको जागरण सभामा बोल्दै कांग्रेस नेता सिंहले मुलुकमा भएका सबै सकारात्मक...

बांकी पढ्नुहोस्