Tag - नेकपा

राजनीतिक दल

दुवै समूहलाई आयोगको पत्र : ‘आधिकारिता दावी पुग्ने प्रमाण ल्याउनू’

काठमाडौँ। निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई शुक्रबार पत्राचार गरेर उनीहरूले गरेको पत्रका विषयमा थप स्पष्ट पार्न भनेको छ। आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष सम्बोधन गर्दै अलग–अलग प्रकृतिको पत्र...

बांकी पढ्नुहोस्
राजनीतिक दल

नेकपाले निर्वाचन आयोगलाई दियो नेपाललाई अध्यक्ष बनाएको जानकारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएको आधिकारिक जानकारी निर्वाचन आयोगलाई दिएको छ। नेकपाको प्रचण्ड-नेपाल पक्षले माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाएको पत्र...

बांकी पढ्नुहोस्
फिचर स्टोरी राजनीतिक दल

ओलीको त्रास : संसद ब्यूँतिने भो, सरकार ढल्ने भो, सूर्य चिन्ह गुम्ने भयो

काठमाडौं। ५ भदौ २०७६ का दिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा बस्यो, जतिबेला प्रधानमन्त्री ओली आफ्नो स्वास्थ्योपचारका निम्ति सिंगापुर जाने तयारीमा थिए। उक्त बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार...

बांकी पढ्नुहोस्
राजनीतिक दल

प्रचण्ड-नेपाल समूह सानो झिल्को हो, विलाएर जान्छः भट्ट

काठमाडौं। उद्योगमन्त्री लेखराज भट्टले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहलाई सानो झिल्को भएको बताएका छन्। केपी ओली समूहले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलामा मन्त्री भट्टले यस्तो...

बांकी पढ्नुहोस्
राजनीतिक दल

कमरेडहरु ! ओलीकाे पतन सुरु भयाे, नेकपा र सूर्यचिन्ह हाम्रै हुन्छ : प्रचण्ड

काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी शक्ति र परिवर्तत नचाहने शक्तिको आडामा प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्ने कदम चालेको बताएका छन्। पूर्वराजदूत लक्की शेर्पासहित शेपा समूदाका...

बांकी पढ्नुहोस्
राजनीतिक दल

ओलीले संविधान तथा ऐन कानुनलाई मान्दैनन्ः भीम रावल

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक छ भन्नेमा आफू विश्वस्त रहेको बताए। शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा नेता रावलले संसद्...

बांकी पढ्नुहोस्
राजनीतिक दल

सूर्य चिन्ह र हसिया-हथौडाको झण्डा हाम्रो होः योगेश भट्टराई

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य योगेश भट्टराईले अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वमा रहेको पार्टी आधिकारिक नेकपा भएको बताएका छन्। नेता भट्टराईले सूर्य चिन्ह र हसिया...

बांकी पढ्नुहोस्
इतिहास/सभ्यता राजनीतिक दल

कमरेडहरु ! मैले गल्ती गरें, के म लिनप्याओ नै हुँ त ?

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमा विभाजित हुँदा गृहमन्त्री रामबहादुर थापा बादल ओली कित्तामा उभिएका छन्। आफूनिकट ५३ केन्द्रीय सदस्यमध्ये ५३ जनालाई छोडेर आफू एक्लै ओली समूहमा गएका थापा र नेकपाका अध्यक्ष...

बांकी पढ्नुहोस्
ब्लग

कमरेड बादलको महान् गद्दारी !

द्वितीय अन्तर्राष्ट्रियको समयमा एंगेल्सको मृत्युपछि जर्मनीको कम्युनिस्ट पार्टी विश्वकै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी थियो। त्यति बेला यो पार्टीलाई सामाजिक जनवादी मजदुर पार्टी भनिन्थ्यो। त्यो पार्टी विश्वका सच्चा...

बांकी पढ्नुहोस्
राजनीतिक दल

यस्ता छन् नेकपाले घोषणा गरेका आन्दोलनका कार्यक्रम

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ – माधवकुमार नेपाल समूहले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको छ। बिहीबार बबरमहलमा बसेको केन्द्रीय कमिटी बैठकले सशक्त आन्दोलन गर्ने निर्णय गरेको...

बांकी पढ्नुहोस्