Tag - नेकपा विवाद

राजनीतिक दल

नेकपा स्थायी समितिको बैठक आज, के छन् एजेण्डा ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाको (प्रचण्ड-माधव पक्ष) स्थायी समिति बैठक आज बस्ने भएको छ। स्थायी समिति सदस्य भीम रावलका अनुसार बैठक दिउँसो १ बजे पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्न लागेको हो।
अर्का स्थायी कमिटी...

बांकी पढ्नुहोस्
राजनीतिक दल

अब नेकपालाई विभाजनबाट रोक्‍न सकिन्‍नः पौडेल

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले नेकपालाई अब विभाजनबाट जोगाउन सम्भव नभएको बताएका छन्। शनिबार बागमतीमा आयोजित कार्यकर्ता भेलामा पौडेलले शीर्ष नेतृत्व विभाजन गर्न लागि परेकाले अब पार्टीलाई विभाजनबाट जोगाउन सम्भव नभएको...

बांकी पढ्नुहोस्
राजनीतिक दल

केपी ओली कम्युनिष्टभित्र लुकेका गोमन सर्प रहेछन्ः जनार्दन शर्मा

विराटनगर। नेकपाका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘गोमन सर्प’ को संज्ञा दिएका छन्। विराटनगरमा आयोजित प्रशिक्षण कार्यक्रममा नेता शर्मा ओली कम्युनिष्टभित्र लुकेर बसेको गोमन सर्प भएको बताए। ओलीले...

बांकी पढ्नुहोस्
राजनीतिक दल

हाम्रो संघर्ष प्रतिगमनविरुद्ध होः नारायणकाजी श्रेष्ठ

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभालाई पुनस्थापित नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन्। नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले दोस्रो चरणको...

बांकी पढ्नुहोस्
राजनीतिक दल

ओली गलत ढंगले चलेपछि पार्टीबाट निकाल्न पर्‍योः योगेश भट्टराई

झापा। नेकपा नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवसरवादी र दक्षिणपन्थी भएको संज्ञा दिएका छन्। बिर्तामोडमा आयोजित विरोधसभामा भट्टराईले प्रधानमन्त्री ओलीको राजनीतिक जीवन खतरामा परेकोसमेत बताए।
उनले ओलीले...

बांकी पढ्नुहोस्
राजनीतिक दल

प्रचण्डलाई ओलीले भने, ‘अध्यक्ष तपाईं नै हो, बैठकमा आउनुहोस्’

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ ऐतिहासिक वर्ष हुने दाबी गरेका छन्। उनले संविधान कार्यान्वयनमा इतिहास रच्ने दाबी गरेका छन्। शनिबार आफू निकट काठमाडौं जिल्ला समितिद्वारा आयोजित बृहत कार्यकर्ता भेलामा...

बांकी पढ्नुहोस्
राजनीतिक दल

नेकपाको एकता कायम राख्न दबाब समूह गठन

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आस्थावान् सदस्यहरूले ‘दबाब समूह’ गठन गरेका छन्। संसद् विघटनपछि अघोषित विभाजन भएको नेकपाको एकता कायम राख्न दबाब दिने गरी ५०१ सदस्यीय दबाब समूह गठन गरिएको हो।
पछिल्लो राजनीतिक...

बांकी पढ्नुहोस्
राजनीतिक दल

काठमाडौंमा आज ओली समूहको ‘वृहत् कार्यकर्ता भेला’

काठमाडौं। नेकपाका केपी शर्मा ओली समूहले काठमाडौंमा ‘वृहत् कार्यकर्ता’ भेलाको आयोजना गर्ने भएको छ। ओली समूहको काठमाडौं जिल्ला समितिले शनिबार दिउँसो १ बजे वृहत कार्यकर्ता भेलाको आयोजना गर्न लागेको हो।
भेला नेपाल प्रज्ञा...

बांकी पढ्नुहोस्
राजनीतिक दल

विष्णु पौडेल प्रचण्ड-नेपाल पक्षमा आउने आँकलन

काठमाडौं। पार्टी विभाजन भएपछि पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले तत्कालै महासचिव चयन नगर्ने नीति लिएका छन्। सर्वोच्च अदालतबाट संसद पुनस्थापना भए वर्तमान महासचिव विष्णु पौडेलनै आफ्नो पक्षमा आउने आँकलन गरेर महासचिव...

बांकी पढ्नुहोस्
राजनीतिक दल

प्रचण्ड-नेपाललाई ओलीको सन्देशः ‘आउनुहोस्, बैठकमा बसौं, छलफल गरौं’

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुटेको दाबी गरेका छन्। प्रवासी नेपाली समुदायका अगुवासँग शुक्रबार भर्चुअलमा प्रधानमन्त्री ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाललगायतका नेतालाई बैठकमा...

बांकी पढ्नुहोस्