Tag - नेकपा विप्लव

राजनीतिक दल

विप्लवकी जिल्ला नेत्री सुवेदी पक्राउ

बुटवल, ११ वैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका रुपन्देही जिल्ला कमिटी सदस्य पक्राउ परेकी छिन् । विप्लवकी जिल्ला नेत्री कल्पना सुवेदीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो ।
अखिल नेपाल महिला संगठनकी केन्द्रीय...

बांकी पढ्नुहोस्
राजनीतिक दल

विप्लवका दुई केन्द्रीय सदस्य पक्राउ

काठमाडौं, ६ वैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका २ केन्द्रीय सदस्य पक्राउ परेका छन् । प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका २ केन्द्रीय सदस्यसहित तीन जनालाई पक्राउ गरेको हो ।
उनीहरुलाई दाङबाट...

बांकी पढ्नुहोस्
समाज

बन्दकाे प्रभाव : कहाँ कस्ताे छ अवस्था ?

काठमाण्डौं, ५ बैशाख । नेत्रविक्रम चन्द विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित बनेको छ । तर, काठमाडौं उपत्यकामा भने बन्दको प्रभाव आंशिक रुपमा मात्र देखिन्छ ।
नेता तथा कार्यकर्ता पक्राउ परेको विरोधमा...

बांकी पढ्नुहोस्
राजनीतिक दल

विप्लव समूहले जलाए दुई गाडी

मकवानपुर, ५ बैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले मकवानपुरमा दुई ओटा गाडी जलाएका छन् ।
विप्लव कार्यकर्ताहरुले भिमफेदी र सिमभन्ज्याङमा दुई वटा गाडिमा आगजनी गरेका हुन् । भिमफेदी...

बांकी पढ्नुहोस्
राजनीतिक दल

विप्लव बन्द : बम र शंकास्पद वस्तुले जनजीवन त्रस्त

काठमाडौं, ५ वैशाख । नेत्रविक्रम चन्द विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित बनेको छ । तर, काठमाडौं उपत्यकामा भने बन्दको खासै प्रभाव परेको देखिदैन । सवारी साधनहरु निर्वाध चलिरहेका छन् ।
देशकै प्रमुख लाइफ...

बांकी पढ्नुहोस्
राजनीति

हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई सर्वोच्च ल्याइयो

काठमाडौं, २७ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई सर्वोच्च ल्याइएको छ ।
ओलीलाई न्यायाधीशद्वय अनिल सिन्हा र टंक मोक्तानको इजलासमा सुनुवाइ...

बांकी पढ्नुहोस्
राजनीति

विप्लव निकट विद्यार्थी नेतृ पक्राउ

पोखरा, २५ चैत । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूह निकट अखिल (क्रान्तिकारी) कास्कीकी एक नेतृ पक्राउ परेकी छिन् ।
क्रान्तिकारी विद्यार्थी संगठनकी पोखरा जिल्ला उपाध्यक्ष आस्था नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई...

बांकी पढ्नुहोस्
राजनीति

किन दिँदैछन् विप्लव कार्यकर्ता धमाधम राजीनामा ?

बेनी, २४ चैत । नेत्रविक्रम चन्द विप्लव नेतृत्वका कार्यकर्ताले पदबाट धमाधम राजीनामा दिन थालेका छन् ।
म्याग्दीमा सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहका नेता तथा कार्यकर्ताले पदबाट राजिनामा दिन थालेका हुन् ।
प्रहरी र...

बांकी पढ्नुहोस्
राजनीति

विप्लवका सचिवालय सदस्यले दिए राजीनामा

अर्घाखाँची, २१ चैत । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको अर्घाखाँची जिल्ला सचिवालय सदस्य भक्तबहादुर परियारले राजीनामा दिएका छन् ।
दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्षसमेत रहेका परियारले प्रेस विज्ञप्ति जारी गर्दै...

बांकी पढ्नुहोस्
राजनीति

विप्लवका गाउँपालिका इञ्चार्जले गरे आत्मसमर्पण

रामेछाप, २० चैत । रामेछापमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गाउँपालिका इञ्चर्जले आत्मसपर्मण गरेका छन् ।सकरारले प्रतिबन्ध लगाएको नेकपा विप्लव समूहका सुनापति गाउँपालिका इञ्चर्जले आत्मसपर्मण गरेका हुन् ।
गाउँपालिका...

बांकी पढ्नुहोस्