Tag - नेकपा विप्लव

प्रशासन

चौकी आक्रमण प्रयास : यस्ता छन् सुरक्षा समितिका निर्णय

काठमाडौं, २० जेठ। विप्लव समूहले चौकी आक्रमणको प्रयास गरेपछि सोमबार जिल्ला सुरक्षा समितिको बैठक बसेको छ ।
सोलुखुम्बुका प्रमूख जिल्ला अधिकारी नरेन्द्र राना मगरले जिल्ला सुरक्षा समितिको बैठकले विप्लव समूहको गतिविधिमाथि...

बांकी पढ्नुहोस्
समाज

विप्लवका कार्यकर्ताद्वारा प्रहरी चौकी कब्जा प्रयास

काठमाडौं, २० जेठ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामस्थित प्रहरी चौकी कब्जा प्रयास गरेका छन्। आइतबार राति करिब ३० जनाको समूहमा गएका विप्लवका लडाकुले...

बांकी पढ्नुहोस्
राजनीतिक दल

विप्लव नेकपाका नेताहरुको जिम्मेवारी हेरफेर

काठमाडौं। नेत्रविक्रम चन्द (विप्लव) का पूर्वी कमाण्ड इञ्चार्ज अनिल शर्मा बिरहीलाई सञ्चार मोर्चाको इञ्चार्ज तोकिएको छ। उनको स्थानमा जनसरकार प्रमुखसमेत रहेका सचिवालय सदस्य सन्तोष वुढा मगरलाई पठाइएको उच्च स्रोतले जनाएको...

बांकी पढ्नुहोस्
राजनीतिक दल

विप्लवलाई शान्तिपूर्ण राजनीतिमा आउन नेता नेपालको आग्रह

दाङ, ६ जेठ। नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले विप्लवलाई वार्ता र संवादमार्फत् उत्पन्न समस्या समाधान गर्न आग्रह गरेका छन्। दाङको घोराहीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बन्दुकको भरमा त्रास पैदा गरेर चन्दा...

बांकी पढ्नुहोस्
समाज

चितवनका शैक्षिक संस्थामा विप्लवले टाँग्यो कालो ब्यानर

चितवन , ०१ जेठ । चितवनका शैक्षिक संस्थामा विप्लव नेतृत्वको अखिल (क्रान्तिकारी) चितवनले कालो ब्यानर टाँगेको छ । जिल्लाका निजी शैक्षिक संस्थाहरूमा विरोध स्वरूप अखिलले कालो ब्यानर राखेको हो ।
विद्यार्थी संगठनका केन्द्रीय...

बांकी पढ्नुहोस्
राजनीतिक दल

विप्लव नेकपाका जिल्ला इन्चार्ज पक्राउ

रुकुम , ३१ वैशाख । नेत्र विक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुम पूर्वका जिल्ला इञ्चार्ज कर्णबहादुर नकाल ‘शिविर’ पक्राउ परेका छन्।
रुकुमपश्चिम जिल्ला प्रहरी कार्यालयले गए राति जिल्लाको सानीभेरी...

बांकी पढ्नुहोस्
राजनीतिक दल

विद्यार्थी अध्यक्ष ढकाल पक्राउ

काठमाडौं, २७ वैशाख। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ परेका छन्।
प्रहरीले विद्यार्थी अधक्ष्य ढकाललाई काठमाडौंको अनामनगरबाट ढकाललाई पक्राउ गरेको...

बांकी पढ्नुहोस्
राजनीतिक दल

शान्ति प्रक्रियामा नआए विप्लव समाप्त हुन्छ : प्रधानमन्त्री

काठमाडौं, २१ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव शान्ति प्रक्रियामा नआए त्यसको अस्तित्व नै समाप्त हुने बताएका छन्। शनिबार नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले शान्ति प्रक्रियामा नआए...

बांकी पढ्नुहोस्
राजनीतिक दल

विप्लव समूहका क्षेत्रीय इञ्चार्ज पक्राउ

बर्दिया, १६ बैशाख । विप्लव समूहका क्षेत्रीय इञ्चार्ज पक्राउ परेका छन्। बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका क्षेत्रीय इञ्चार्ज शक्ति भनेर चिनिने विष्णु परियारलाई प्रहरीले पक्राउ गरेको...

बांकी पढ्नुहोस्
राजनीतिक दल

विप्लवका कार्यकर्ता धरौटीमा रिहा

काठमाडौं, ११ वैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता धरौटीमा रिहा भएका छन्। विप्लव नेतृत्वको नेकपाको भातृ संगठन दलित मुक्ति मोर्चा पर्वतका संयोजक धरौटीमा रिहा भएका...

बांकी पढ्नुहोस्