Tag - दाङ

उत्पादन

असार लागिसक्दा पनि मल नआएपछि दाङका किसान चिन्तित

नवराज शर्मा/घोराही, ८ असार। दाङको तुलसीपुर उपमहानगरपालिका-१८ का बिर्खबहादुर खत्री आजभोली सधैँजसो आफ्नो पुरानो साइकल गुडाउँदै मल किन्नको लागि दूधरासमा रहेको जनता बहुमुखी तथा दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडमा पुग्छन्।...

बांकी पढ्नुहोस्
समाचार

खाना पकाउन पानी कुर्दै बस्ने गाउँ

दाङ। स्मार्ट सिटीको नाम दिइएको तुलसीपुर बजारदेखि १३ किलोमिटर दूरीमा रहेको कल्ले-बल्लेका बासिन्दा अहिले पानी नपाउँदा काकाकुल बनेका छन्। धारा जडान गरिएको छ। घरअगाडि नै पाइप पुगे पनि पानी आउँदैन। बर्षातमा पानीको सहज आपूर्ति...

बांकी पढ्नुहोस्
सरकार

दाङमा ट्याक्टर दुर्घटना, तीनको ज्यान गयो

दाङ, १५ कात्तिक। दाङमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दाङको चिसापानीमा आज भएको ट्याक्टर दुर्घटनामा परी ३ जनाको मृत्यु भएको हो। दाङको गढवा गाउँपालिका ६ मनिकापुरबाट वनभोज खाएर चिसापानीबाट फर्कने क्रममा रा १ त...

बांकी पढ्नुहोस्
समाज

दाङका कुखुरापालक किसान आन्दोलित

घोराही, ६ कात्तिक। दाङका कुखुरापालक किसान आन्दोलित भएका छन्। दाना र चल्लाको मूल्य बढे पनि आफूहरुले उत्पादन गरेको तयारी कुखुराको मूल्य झन् घटेको भन्दै उनीहरुले आन्दोलनको घोषणा गरेका हुन्।
कुखुरा किसानले आफूहरु पटक–पटक...

बांकी पढ्नुहोस्
समाज

३५ वडा बाढीको उच्च जोखिममा

दाङ, ४ भदौ। दाङमा पहिरोको जोखिम त्यति धेरै नभए पनि बाढीको जोखिम भने अत्यधिक रहेको छ।पूर्वदेखि पश्चिमसम्म सबै ठाउँ बाढीको जोखिममा छन्।अघिल्ला वर्षमा खेतवारीसँगै घर बगाएपछि यहाँका स्थानीय निकायसँगै प्रशासनिक क्षेत्रसमेत...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

गाउँपालिका अध्यक्षको गाडीमाथि आगजनी

तुलसीपुर, २६ साउन । दाङ जिल्लाको बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। शनिबार राति करीव १२ः४५ को समयमा आगजनी भएको हो।
अगजनी बाट रा १ झ १५२ नम्बरको गाडी पूर्ण रुपमा जलेर नस्ट भएको छ । गाडीमा...

बांकी पढ्नुहोस्
समाज

पोखरीमा डुबेर तीन युवतीको मृत्यु

लमही, ६ साउन। दाङमा पोखरीमा डुबेर तीन किशोरीको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका १८ स्थित कटुवा खोला किनारमा सिँचाइका लागि निर्माण गरिएको पोखरीमा नुहाउने क्रममा डुबेर तीन किशोरीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

खुकुरी प्रहारबाट ओलीको मृत्यु

दाङ, २९ असार । दाङमा खुकुरी प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ। शनिबार युवाको समूहले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका १२ केचली निवासी २० वर्षीय रामबहादुर ओलीको उपचारको क्रममा मृत्यु भएको...

बांकी पढ्नुहोस्
समाज

चट्याङ लागेर ६ जनाको मृत्यु

काठमाडौं, ११ असार । चट्याङ लागेर दाङ र रुपन्देहीमा गरी ६ जनाको मृत्यु भएको छ । ती मध्ये तीनजना बालक रहेका छन्।
दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मौरीघाटमा मंगलबार बेलुका परेको चट्याङ लागेर तीन बालकको मृत्यु भएको इलाका प्रहरी...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

सिमेन्ट उद्योगको ढलान भत्किदा तीन मजदुरको मृत्यु

दाङ, ३२ जेठ । सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ढलान भत्कदा दाङमा तीन मृत्यु भएको छ। लमही नगरपालिका ७ मा रहेको सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ६ तल्ला माथिको ढलान भत्किँदा भारतीय मजदुरको...

बांकी पढ्नुहोस्