दाङ, ३० जेठ । अवैध रूपमा चलिरहेका पाँच भारतीय गाडीलाई पक्राउ गरिएको छ । दाङमा अवैध रूपमा चलिरहेका पाँच भारतीय गाडीलाई पक्राउ गरी कारवाही गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले विभिन्न बहानामा दाङ आएर सस्तोमा सामान...
Tag - दाङ
दाङ, २९ जेठ । दाङमा करणीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।विवाह गर्छु भनी पटक–पटक करणी गर्ने गरेको पीडितको जाहेरीका आधारमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ निवासी १८ वर्षीय जीवन भनिने रुपक भण्डारीलाई पक्राउ गरिएको...
काठमाडौं, १३ जेठ। अत्यधिक गर्मीले चार दिन विद्यालय बन्द हुने भएका छन्। दाङका निजी विद्यालय चार दिन बन्द हुने भएका छन्।
अत्यधिक गर्मी बढेपछि विद्यालयको पठनपाठन बन्द गरिने भएको हो । प्याब्सन र एनप्याब्सनमा आबद्ध जिल्लाका...
दाङ, १२ जेठ। प्राकृतिक विपतमा परी गत वर्ष दाङमा २६ जनाको मृत्यु भएको छ। जिल्लाको विभिन्न ठाउँमा भएको प्राकृतिक विपतमा परी उनीहरुको मृत्यु भएको हो।
मृत्यु हुनेमा १४ पुरुष र १२ महिला रहेको जिल्ला आपत्कालीन कार्यसञ्चालन...
दाङ, १० जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’समूहका दाङ जिल्ला कमिटी सदस्य तथा घोराही नगर इन्चार्ज रहेका सहदेव थारू ‘बिहानी’ले पदबाट राजीनामा दिएका छन्।
उनले बिहीबार घोराहीमा पत्रकार सम्मेलन गरी आफूलाई पार्टीको नीति, सिद्धान्त...
काठमाण्डाैं, ३ जेठ। दाङमा जनप्रतिनिधि र महिलाले घरेलु मदिरा नियन्त्रण अभियान शुरु गरेका छन्। लामो समयदेखि प्रयास गर्दा पनि घरेलु मदिरा नियन्त्रण नभएपछि घोराही–४ का जनप्रतिनिधि र महिलाले नियन्त्रण अभियान शुरु गरेका...
दाङ, १८ वैशाख। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका नेता सवार कारलाई ट्रकले ठक्कर दिँदा चार जना घाइते भएका छन्।
घाइते नेताहरूमा दाङका शिवकुमार आचार्य, लक्ष्मण शर्मा, मनोहर बुढाथोकी, र शिवानन्द डाँगी रहेका छन्।जिल्ला प्रहरी...
काठमाडौं, १२ वैशाख । नेकपा संंघीय संसदीय दलकी सचेतक शान्ता चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर दाङको विकासका लागि ध्यानाकर्षण गराएकी छिन्।
दाङको समग्र विकासका लागि आगामी आर्थिक वर्षमा विशेष बजेट विनियोजन गर्न...
दाङ, ३ बैशाख । दाङमा चार युवा हेलिकोप्टर बनाउने काममा जुटेका छन् । तुलसीपुर ४ घोरानेटी ४ जना युवाले हेलिकोप्टर बनाउन थालेका हन् । सानै उमेरदेखि हेलिकोप्टर बनाउने चाहना भएको भन्दै अहिले साथीसँग मिलेर काम सुरु गरेको...
लमही, २५ चैत। दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रविधियुक्त प्रयोगशाला सञ्चालन हुने भएको छ ।प्रविधियुक्त प्रयोगशाला सञ्चालनका लागि आवश्यक सामग्री खरीदकार्य भइरहेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम...

