Tag - दाङ

राजनीति

‘राजधानीका लागि दाङ नै उत्तम’

दाङ, १४ फागुन । प्रदेश नं.–५ को स्थायी राजधानी र नामका बारेमा यहाँ सुझाव सङ्कलनार्थ आएको प्रदेशसभा सदस्य तथा विशेष समितिको टोलीसँग सम्वाद समिति दाङले आज अन्तरक्रिया गरेको छ।

सो कार्यक्रमका वक्ताले प्रदेश नं. ५ को स्थायी...

बांकी पढ्नुहोस्
राजनीति

‘प्रदेश नं. ५ को राजधानी दाङ हुनुपर्छ’ : वर्षामान पुन

दाङ, १० फागुन । जलस्रोत तथा उर्जामन्त्री वर्षमान पुनले प्रदेश नं. ५ को स्थायी राजधानी दाङ नै हुनुपर्ने बताएका छन् । शुक्रबार दाङमा रिपोटर्स क्लबले आयोजना कगरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले स्थायी राजधानी तोक्ने...

बांकी पढ्नुहोस्
समाचार

आगलागी हुँदा ६ लाखको क्षति

लमही, २२ पुस । दाङको राप्ती गाउँपालिका–२ बारखुटीको एक घरमा आगलागी हुँदा करिब ६ लाख बराबरको क्षति भएको छ । आइतबार बिहान ५ बजेतिर देवी कुमालको खरले छाएको एकतले घरमा विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङले...

बांकी पढ्नुहोस्
समाचार

‘राम्री’ बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन

दाङ, ८ पुस । दाङको राम्रीमा भएको बस दुर्घटनाका विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । बस दुर्घटनाको कारण पत्ता लगाउन ५ सदस्यीय  छानबिन टोली गठन गरिएको हो ।
प्रदेश नं–५ का वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर खत्रीको संयोजकत्वमा...

बांकी पढ्नुहोस्
समाचार

विद्यालय बन्द

तुलसीपुर, ८ पुस । सल्यान-तुलसीपुर सडकअन्तर्गत दाङको तुलसीपुर-३ राम्रीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उपमहानगरपालिकाभित्रका विद्यालय आइतबार एक दिनलाई शोकमा बन्द गरिएको छ ।
कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक...

बांकी पढ्नुहोस्
समाज

२२ को शव अस्पतालमा, ५ को सनाखत

दाङ, ७ पुस । तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा बिहीबार भएको बस दुर्घटनामा परी मृत्यु भएका २२ जनाको शव राप्ती अञ्चल अस्पतालमा ल्याइएको छ ।
मृतकमध्ये चार महिला र १८ पुरुष रहेको र सबै शव राति ३ बजेसम्म उक्त अस्पतालमा...

बांकी पढ्नुहोस्
राजनीति

दाङको दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं, पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार साँझ दाङमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
शुक्रबार साँझ एक...

बांकी पढ्नुहोस्