Tag - तनहुँ

समाचार

पुल बगाएको नौ महिनापछि बेलिब्रिज

तनहुँ। व्यास नगरपालिका-१ र १३ जोड्ने छाब्दी खोलाको पुल बगाएको नौ महिनापछि बेलिब्रिज जडान गरिएको छ। गत वर्ष असारमा छाब्दी खोलामा आएको बाढीले पक्की पुल बगाएको थियो। पुल बगाएपछि व्यास, बन्दीपुर र ऋषिङ गाउँपालिकाका बासिन्दा...

बांकी पढ्नुहोस्
समाचार

ट्याक्टरबाट खसेर युवतीको मृत्यु

तनहुँ। तनहुँको भानु नगरपालिका-९ डुम्रीखर्कमा ट्याक्टरबाट खसेर एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका २३ वर्षीया एलिना श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय भानुले जनाएको छ।
ग १ त ५४४५ नम्बरको ट्याक्टरबाट खसेर...

बांकी पढ्नुहोस्
समाचार

दमौली बजारमा लागेको भीषण आगो चार घण्टापछि नियन्त्रणमा

काठमाडौं। तनहुँको सदरमुकाम दमौलीमा पर्ने व्यास नगरपालिका-४ मेनरोडमा लागेको आगो साढे ४ घण्टापछि नियन्त्रणमा आएको छ । आइतबार बिहान १० बजेबादेखि सुरु भएको आगो दिउँसो २ः३० बजे नियन्त्रणमा आएको छ।
आगलागीबाट ज्योति जनरल...

बांकी पढ्नुहोस्
समाचार

दमौलीमा भीषण आगलागी : काठमाडौंबाट हेलिकोप्टर पठाइयो

काठाडमौं । तनहुँको दमौली बजारमा भएको भीषण आगलागी नियन्त्रण गर्न काठमाडौंबाट हेलिकोप्टर पठाईएको छ।
जमिनबाट आगो नियन्त्रणमा लिन नसकिने भएपछि हेलिकोप्टरले पानी हालेर आगो निभाउन सिम्रिक एयरको हेलिकप्टर दमौलीमा पठाएको गृह...

बांकी पढ्नुहोस्
समाज

सुविधासम्पन्न पेट्रोलपम्प सञ्चालनमा

तनहुँ, ८ कात्तिक। बन्दीपुर गाउँपालिका १ डुम्रे चिसापानीमा सुविधासम्पन्न नयाँ पेट्रोलपम्प आजदेखि सञ्चालनमा ल्याइएको छ।
डुम्रेका व्यवसायी गोपाल अधिकारीले करीब रु साढे छ करोडको लागतमा अत्याधुनिक सुविधासहितको कुवेर आयल...

बांकी पढ्नुहोस्
समाज

चितुवा नियन्त्रणमा गम्भीर बन्न ध्यानाकर्षण

दमौली, २८ असोज। तनहुँ जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा लगातार चितुवाको आक्रमण बढेपछि नेपाली काङ्ग्रेसका निर्वाचित जनप्रतिनिधिले यसको नियन्त्रणमा गम्भीर बन्न प्रशासनलाई ध्यानाकर्षण गराउनुभएको छ।
चितुवाको...

बांकी पढ्नुहोस्
समाज

महिला र बालकको शव फेला

तनहुँ, २५ साउन । तनहुँको देवघाट गाउँपालिका ५ भुवनटारस्थित त्रिशूली नदीमा एक महिला र बालकको शव फेला परेको छ।
नदी किनारमा शुक्रबार अन्दाजी २५/२६ वर्षीया महिला र छ सात वर्षको बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक लीलाराज...

बांकी पढ्नुहोस्
Uncategorised

भैंसी फार्ममा आगलागी हुँदा २८ चौपाया जले

तनहुँ, २० असार । तनहुँको शुक्लागण्डकी नगरपालिका ७ को टुडास्थित खुर्सानीबारीमा रहेको भैँसी फार्ममा बिहीबार राति आगलागी हुँदा १३ भैँसी र १५ खरायो गरी २८ वस्तु मरेका छन्।
कृषक रामकली भण्डारीको गोठमा रातको समयमा अचानक आगलागी...

बांकी पढ्नुहोस्
समाज

खानेपानी चोर्ने डरले धारामा ताल्चा

दमौली, ८ असार । पर्याप्त मात्रामा धारामा खानेपानी नआउने भएपछि तनहुँको रिसिङ गाउँपालिका २ ग्वास्लुङमा धारामा ताल्चा लगाउने गरिएको छ।
खानेपानीको समस्याबाट पीडित यहाँका स्थानीयवासीले खानेपानी चोरी हुने डरले धारामा ताल्चा...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

स्थानीयवासीद्धारा नगरपालिकामा तालाबन्दी

दमौली, ५ जेठ। नगर प्रहरी छनोट प्रक्रियामा अनियमितता भएको भन्दै स्थानीयवासीले तनहुँको भानु नगरपालिकाको कार्यालयमा आइतबार बिहान तालाबन्दी गरेका छन्।
छनोट प्रक्रिया विपरित अयोग्य उम्मेदवारलाई उत्तीर्ण गराएको भन्दै उनीहरुले...

बांकी पढ्नुहोस्