Tag - तनहुँ

शिक्षा

शिक्षकको अभावमा विद्यालय बन्द 

दमौली, २२ वैशाख। तनहुँको आँबुखैरेनीमा शिक्षक अभावमा सामुदायिक विद्यालय बन्द हुने भएका छन्।आँबुखैरेनी गाउँपालिकास्थित ६ सामुदायिक विद्यालय शिक्षक अभावमा बन्द हुने अवस्थामा पुगेको छ।
आँबुखैरेनी गाउँपालिका २ को इच्छाकामना...

बांकी पढ्नुहोस्
शिक्षा

विद्यार्थी संख्या न्यून भएपछि सामूदायिक विद्यालय मर्ज

तनहुँ, १५ वैशाख । तनहुँको ३ सामूदायिक विद्यालय मर्ज गरिएको छ। विद्यार्थी कम हुँदै गएपछि तनहुँको भिमाद नगरपालिकामा सञ्चालित ३ सामूदायिक विद्यालय मर्ज गरिएको हो।
वडा नं ९ को हिमालय आधारभूत विद्यालय, भिमाद वडा नं ५ को गणेशमान...

बांकी पढ्नुहोस्
समाज

माइक्रोको ठक्करबाट शर्माको मृत्यु

काठमाडौं, १० वैशाख। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौलीमा मंगलबार माइक्रोबसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा ब्यास नगरपालिका १० परेवाडाँडाका २३ वर्षीय रमेश शर्मा रहेको जिल्ला प्रहरी कार्यालय...

बांकी पढ्नुहोस्
समाज

विषादी प्रयोगशाला स्थापना, विषादीरहित खाद्य भित्र्याउने उद्देश्य

दमौली,८ वैशाख। तनहुँको आँबुखैरेनीमा विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला स्थापना गरिएको छ। गण्डकी प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशको प्रवेश नाका आँबुखैरेनीमा प्रयोगशाला स्थापना गरेको...

बांकी पढ्नुहोस्
समाज

परीक्षा केन्द्रमा निशुल्क सेनेटरी प्याड

फागुन ३० । एसइइ परीक्षामा सम्मिलित छात्रालाई परीक्षा केन्द्रमै सेनेटरी प्याड वितरण गरिने भएको छ। सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा महीनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेकाले प्रदेशको सामाजिक विकास...

बांकी पढ्नुहोस्
विकास/निर्माण

घरमै पानी आएपछि स्थानीयमा खुसीयाली

दमौली, २६ फागुन । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ लालिमका स्थानीयवासी घरमै खानेपानी आएपछि हर्षित भएका छन्। खानेपानी अभावमा घण्टाैं हिँडेर खानेपानी जोहो गर्नुपर्ने यस ठाउँका बासिन्दा घरमै पानी आएपछि हर्षित भएका हुन्।...

बांकी पढ्नुहोस्
राजनीति

‘भ्रष्टाचारीमाथि कडा कारवाही हुनुपर्छ’ : रामचन्द्र पौडेल

दमौली, ५ फागुन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारमा सङ्लग्नलाई राजीनामा गराएर उन्मुक्ति दिन नहुने बताएका छन् ।
आइतबार तनहुँको दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले भ्रष्टाचारको आरोपमा...

बांकी पढ्नुहोस्
समाज

दमौलीमा दोस्रो होली महोत्सव हुने

तनहुँ, ४ फागुन । दमौलीमा आगामी चैत ६ गते दोस्रो होली महोत्सव हुने भएको छ । फागुपुर्णिमाको अवसरमा रोटरी क्लब अफ दमौली , रोट्रायाक्ट क्लब अफ दमौली र युनि क्याम्पस ग्लोबल ‘वैदेशिक शिक्षा परामर्शदाता’ को संयुक्त आयोजनामा...

बांकी पढ्नुहोस्
समाज

सांसदको तलब सङ्घसंस्थालाई

दमौली, १५ माघ । प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले आफूले प्राप्त गर्ने तलबवापतको रकम जिल्लाका दुई सङ्घ संस्थालाई हस्तान्तरण गरेका छन् ।
तनहुँ क्षेत्र नम्बर १ बाट सांसदमा निर्वाचित भएपछि आफूले प्राप्त गर्ने तलब...

बांकी पढ्नुहोस्
स्पेशल

‘नागरिक समाज गल्ती देख्छ, सास्ती देख्दैन’

काठमाडौं । निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसकेको भन्दै नेपाल प्रहरीको आलोचना भइरहेको छ । सिङ्गो राज्य हत्याराको खोजीमा रहे पनि आशातित नतिजा आइसकेको छैन ।
नेपाल प्रहरीका एकाध अधिकृत र जवानहरुले गर्ने कमजोरीले सिङ्गो...

बांकी पढ्नुहोस्